CG Electronics
IME Life
NIMB

सरकारले नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको छ : मन्त्री गुरुङ

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालका जनजातिहरुको समस्या सबै अहिलेसम्म समाधान नभएको बताएका छन् ।

मंगलबार टुँडिखेलमा मगर समुदायले आयोजना गरेको माघे संक्रान्तिमा बोल्दै उनले नेपाल सरकार, नेपाल राज्य र नेपालको संविधान सभाले महत्वपूर्ण निर्णयहरु गरेर नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको बताएका हुन्।

उनले भने, ‘सम्पूर्ण आदिवासी जनजाति समुदायले यो बुझ्नुपर्छ की हाम्रो चाँही समस्या अझै पनि समाधान भएको छैन भनेर । तर नेपाल सरकार, नेपाल राज्य र नेपालको संविधान सभाले महत्वपूर्ण निर्णयहरु गरेर नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको छ ।

नेपाल बहुधार्मिक मुलुक भएकाले हाम्रो हरेक चाडमा सार्वजनिक बिदा दिएर यो राज्यले हरेक संस्कृतिका पर्वहरुलाई सम्मान गरेको छ ।’
यसैगरी उनले नेपालका आदिवासीहरुको अधिकार सम्पन्न गराउनका लागि नेपालमा बोलिने सबै मातृभाषाहरुलाई समान अधिकार दिइएको बताए ।

कर सुधारमा बजेटले ठूलो फड्को मारेको छ : अध्यक्ष अग्रवाल

कर सुधारमा बजेटले ठूलो फड्को मारेको छ...

वि.सं.२०८३ जेठ १८ सोमवार २३:०४

  काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले...

अर्थमन्त्री वाग्लेले भने : बिजुलीको करलाई लिएर ‘आकाश खसेजस्तो’ प्रचार गरियो

अर्थमन्त्री वाग्लेले भने : बिजुलीको करलाई लिएर...

वि.सं.२०८३ जेठ १८ सोमवार २२:४८

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि...

ट्राफिक प्रहरी मिरर २०२६’ को लोकार्पण सम्पन्न

ट्राफिक प्रहरी मिरर २०२६’ को लोकार्पण सम्पन्न

वि.सं.२०८३ जेठ १८ सोमवार २२:२२

  'ट्राफिक प्रहरी मिरर २०२६' को आज एक विशेष समारोहका...

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ :प्रधामन्त्री शाह

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा...

वि.सं.२०८३ जेठ १७ आइतवार १५:३७

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद केवल...

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:०४

  काठमाडौं । आज (आइतबार) विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस...

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत : लोकप्रसाद दाहाल

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:५२

  काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्...