CG Electronics
IME Life
NIMB

सम्पत्ती शुद्धीकरण निवारण राष्ट्रिय दिवसको अवसरमा सन नेपाल लाइफ इन्स्योरेन्सको अभिमुखिकरण कार्यक्रम सम्पन्न

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्पोरेट कार्यालय लगायत देशभरिका शाखा कार्यालयहरूमा “सम्पत्ती शुद्धीकरण निवारण राष्ट्रिय दिवस” को अवसरमा एक विशेष अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ।

यस कार्यक्रमको प्रमुख उद्देश्य सम्पत्ती शुद्धीकरण र आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणको महत्त्वबारे कर्मचारीहरूलाई सचेत गराउनु थियो। कार्यक्रममा कम्पनीका कार्यान्वयन अधिकृत श्री रन्जु लम्सालले सम्पत्ती शुद्धीकरण र त्यसको अर्थतन्त्र तथा बीमा क्षेत्रमा पर्ने प्रभावका बारेमा विस्तृत प्रस्तुतीकरण गरे।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री राज कुमार अर्यालले कार्यक्रममा सहभागी कर्मचारीहरूलाई सम्पत्ती शुद्धीकरणको निवारण र यसका लागि आवश्यक कदमहरूको महत्त्वको बारेमा जानकारी गराउँदै, यस क्षेत्रमा बीमा कम्पनीहरूको भूमिका र जिम्मेवारीलाई जोड दिएका थिए।

कार्यक्रमको पहिलो चरणमा कर्पोरेट कार्यालयका उच्च व्यवस्थापन कर्मचारीहरूलाई प्रशिक्षण दिइएको थियो, भने दोस्रो चरणमा प्रदेश शाखा र उपशाखा कार्यालयका कर्मचारीहरूलाई भर्चुअल माध्यमबाट सहभागी गराइयो।

यस कार्यक्रमको आयोजनाले सम्पत्ती शुद्धीकरण र आतङ्कवादी गतिविधिहरूसँग जुझ्नको लागि कम्पनीको प्रतिबद्धता र जिम्मेवारीलाई बलियो बनाएको छ।

‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स २०२६’ले एनसेल फाउन्डेसनको सहर्कायमा विश्वका दिग्गज साहित्यिक व्यक्तित्वहरुलाई नेपालमा ल्याउने

‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स २०२६’ले एनसेल...

वि.सं.२०८३ जेठ १० आइतवार २३:३१

  काठमाडौं । ‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६’का...

गर्मी र उकुसमुकुसबाट राहत: ब्ल्याक प्लस डेकरका जुसर र ब्लेन्डरसँग घरमै तयार गर्नुहोस् ताजा र स्वस्थकर जुस

गर्मी र उकुसमुकुसबाट राहत: ब्ल्याक प्लस डेकरका...

वि.सं.२०८३ जेठ १० आइतवार १६:४१

काठमाडौँ । बढ्दो तापक्रम र प्रि-मनसुनको उकुसमुकुस (Humidity) ले गर्दा...

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद्

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड...

वि.सं.२०८३ जेठ १० आइतवार १६:२३

धनगढी । भारतको दिल्लीबाट चोरी गरेर नेपाल भित्र्याइएको हिरामोती र...

एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ निष्काशन गर्ने

एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ...

वि.सं.२०८३ जेठ १० आइतवार १६:२०

  काठमाडौं । एभरेष्ट कलर लिमिटेडले जेठ २२ गतेदेखि सर्वसाधारणका...

कामना सेवा विकास बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निःशुल्क भोजन वितरण कार्यक्रम

कामना सेवा विकास बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय...

वि.सं.२०८३ जेठ ९ शनिवार २३:३८

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत...

सार्वजनिक सवारी साधनहरूको दर्ता रोक्काले लगानी जोखिममा : नेपाल चेम्बर अफ कमर्स

सार्वजनिक सवारी साधनहरूको दर्ता रोक्काले लगानी जोखिममा...

वि.सं.२०८३ जेठ ९ शनिवार २२:४६

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सार्वजनिक सवारी साधनको नयाँ...