CG Electronics
IME Life
NIMB

पत्रकार घिमिरेलाई क्रियाशील पत्रकारिता पुरस्कार

NIMB
Himalayan Bank

काठमाडौं । प्रेस चौतारी नेपालको ललितपुर शाखाले पत्रकार विष्णु घिमिरे ‘कल्पित’लाई क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।
बिहीबार प्रेस चौतारी नेपाल ललितपुर शाखाको छैटौं जिल्ला अधिवेशनका क्रममा घिमिरेलाई उक्त पुरस्कार प्रदान गरिएको हो । पूर्वमन्त्री एवम नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवाली र प्रेस चौतारीका ललितपुर अध्यक्ष बाल मुकुन्द आचार्यलगायतले संयुक्त रुपमा उक्त पुरस्कार प्रदान गरेका हुन् ।

तीन दशकदेखि टेलिभिजन क्यामेरा पर्सन तथा संवाददाताको रुपमा सक्रिय घिमिरेले नेपाल वान टेलिभिजनबाट सञ्चार यात्रा शुरु गरेका थिए ।
२५ भन्दा बढी देशका साथै विश्वका चर्चित टेलिभिजनहरुमा काम गरेर अनुभव बटुलेका उनले बीबीसी, सिएनएन, जर्मन टिभी, अल जजिरा, च्यानल न्यूजलगायतमा स्वतन्त्र पत्रकारका रुपमा काम गरिसकेका छन् ।

घिमिरेलाई प्रेस चौतारी नेपाल, ललितपुर जिल्ला समितिको छैटौं जिल्ला अधिवेशनको अवसरमा क्रियाशिल पत्रकारिता पुरस्कार प्रदान गरेको हो ।

पत्रकारिता क्षेत्रमार्फत जिल्लाको पहिचान स्थापित गराएको साथै पत्रकारिताको क्षेत्रमा गरेको योगदानको उच्च सम्मान गर्दै उक्त पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्री वाग्लेको निर्देशन

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त...

वि.सं.२०८३ असार १६ मंगलवार २०:२६

  काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त...