CG Electronics
IME Life
NIMB

वि.सं.२०८३ जेठ ५ मंगलवार

skip this KENT :CG Electronics 6

लुम्बिनी सेरामिक्सले आईपीओ जारी गर्ने, नबिल इन्भेष्टमेण्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त

NIMB
nepal medical
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । लुम्बिनी सेरामिक्स लिमिटेडले आगामी समयावधिमा सर्वसाधारणका लागि प्राथमिक शेयर सार्वजनिक निष्काशन गर्ने तयारी थालेको छ। कम्पनीले यस कार्यका लागि शेयर निष्काशन र बिक्री प्रबन्धकको रूपमा श्री नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ।

कम्पनीले यस शेयर निष्काशनको प्रक्रिया पूरा गर्नका लागि नियमनकारी निकायहरूको आवश्यक स्वीकृतिहरू प्राप्त गर्ने प्रक्रिया अघि बढाउने जनाएको छ।

लामिनार टाईल्स, जुन श्री लुम्बिनी सेरामिक्स लिमिटेड अन्तर्गत उत्पादन हुने नेपालकै पहिलो र एक मात्र सत्प्रतिशत भिट्रीफाईड टाईल्स हो, यसका उत्पादनहरू नेपाली बजारमा उच्च गुणस्तर र विविधता उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको हो। कम्पनीको उत्पादन प्लान्ट बर्दियाको गुलरियामा १२.५ बिघा क्षेत्रफलमा फैलिएको छ।

आजको सम्झौतामा श्री लुम्बिनी सेरामिक्स लिमिटेडका संचालक श्री श्याम सुन्दर खेतान र नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन्।

चर्को गर्मीलाई मात दिन सीजी (CG) को ‘मेगा लन्च’: ३९ मोडलको विशाल फ्यान पोर्टफोलियोसहित ७ नयाँ मोडलहरू एकैसाथ सार्वजनिक

चर्को गर्मीलाई मात दिन सीजी (CG) को...

वि.सं.२०८३ जेठ ५ मंगलवार १७:२८

काठमाडौँ । नेपालकै अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले आफ्नो स्मार्ट डोमेस्टिक...

“गर्मी बढ्दै छ, तर भान्साको चिन्ता होइन!” : नेपालीहरूको ‘चिसो साथी’ बन्दै सीजीका ४४ मोडलका रेफ्रिजरेटरहरू

“गर्मी बढ्दै छ, तर भान्साको चिन्ता होइन!”...

वि.सं.२०८३ जेठ ५ मंगलवार १७:२३

  काठमाडौँ । गर्मी मौसम सुरु भएसँगै हरेक नेपाली भान्सामा...

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लाई अन्तर्राष्ट्रिय ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी’ अवार्ड

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लाई अन्तर्राष्ट्रिय...

वि.सं.२०८३ जेठ ५ मंगलवार ०९:४७

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार...

सासा ट्राभल्सले पहिलो वार्षिकोत्सव भव्य रूपमा मनायो

सासा ट्राभल्सले पहिलो वार्षिकोत्सव भव्य रूपमा मनायो

वि.सं.२०८३ जेठ ५ मंगलवार ०९:२३

  काठमाडौं । युवा उद्यमी सोनी राणा नेतृत्वको सासा ट्राभल्स...

‘एजेन्सी करियर बबाल छ’ नारासहित एडीएम ३६० ग्रोथ समिट सम्पन्न

‘एजेन्सी करियर बबाल छ’ नारासहित एडीएम ३६०...

वि.सं.२०८३ जेठ ४ सोमवार २३:५६

  काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशभरका...

एनसेल फाउन्डेसनद्वारा १०० जना एसईई उत्तीर्ण विद्यार्थीलाई ‘एनसेल एसईई छात्रवृत्ति’ घोषणा

एनसेल फाउन्डेसनद्वारा १०० जना एसईई उत्तीर्ण विद्यार्थीलाई...

वि.सं.२०८३ जेठ ४ सोमवार २३:४३

  काठमाडौँ । युवा सशक्तीकरण र शिक्षाप्रतिको आफ्नो प्रतिबद्धता अनुसार,...