Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

नेपाल बैंकको अध्यक्षमा थान प्रसाद पंज्ञानी नियुक्त

Machhapuchchhre Bank Limited

 

काठमाडौं । नेपाल बैंकको अध्यक्ष पदमा थान प्रसाद पंज्ञानी नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले फागुन ९ गते बसेको बैठकमा उनलाई अध्यक्षमा नियुक्त गरेको हो ।

पंज्ञानीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट अध्यक्ष पदको पद तथा गोपनियताको शपथ ग्रहण गरिसकेका छन् । बैंकका कम्पनी सचिव केशव प्रसाद भण्डारीले यसको जानकारी दिए ।

थान प्रसाद पंज्ञानी गत भदौ २७ गतेदेखि नेपाल बैंकको सञ्चालक समितिमा अर्थमन्त्रालयको प्रतिनिधित्व गर्दै आएका थिए । उनी अर्थमन्त्रालयमा प्रशासन विभागका सहसचिव पनि हुन् ।

यसअघि अध्यक्ष रहेका डा. चन्द्रबहादुर अधिकारी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि उनले राजीनामा दिएका थिए । तर, उनी सञ्चालक पदमा भने कायम रहेका छन् । अधिकारीमाथि बैंकले प्रवाह गर्ने कर्जामा कमिसन लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ ।

पंज्ञानीको नियुक्तिले नेपाल बैंकको नेतृत्वमा नयाँ अध्याय सुरु भएको छ । उनको नेतृत्वमा बैंकले आगामी दिनमा कस्तो रणनीति अवलम्बन गर्छ, यसको सबैको निगाही रहेको छ ।

 

वार्षिकोत्सवमा सिटिजन्स बैंकको सेवा : घरबारविहीनलाई १८ दिन भोजन, सातै प्रदेशमा स्वास्थ्य सेवा

वार्षिकोत्सवमा सिटिजन्स बैंकको सेवा : घरबारविहीनलाई १८...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:५६

  काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १८ औं...

गणित सिक्ने तरिकालाई रूपान्तरण गर्दै इम्बार्क अनम्याथ

गणित सिक्ने तरिकालाई रूपान्तरण गर्दै इम्बार्क अनम्याथ

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:५२

  काठमाडौँ । गणित विषयलाई अझै पनि परम्परागत रूपमा नै...

बीवाईडी सिगलले जित्यो २०२५ को “वर्ल्ड अर्बन कार अफ द इयर” अवार्ड

बीवाईडी सिगलले जित्यो २०२५ को “वर्ल्ड अर्बन...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:३३

  काठमाडौं । बीवाईडी सिगल अर्थात डल्फिन मिनीले प्रतिष्ठित वर्ल्ड...

एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा पाइने

एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:२४

काठमाडौं । एनसेलका ग्राहकहरूले एनसेल एपमार्फत अब प्रत्येक रु १००...

फोनपे र टपअप गरौं, आइफोन १६ जितौं : कुमारी बैंक

फोनपे र टपअप गरौं, आइफोन १६ जितौं...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २०:४९

    काठमाडौं । कुमारी बैंक लिमिटेडले नयाँ वर्ष २०८२...

गभर्नर दौडमा डा. गुणाकर भट्टको राजीनामा, राजनीतिक सहमतिपछि निर्णयमा पुगे

गभर्नर दौडमा डा. गुणाकर भट्टको राजीनामा, राजनीतिक...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १७:२४

  काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको तयारी अन्तिम...