CG Electronics
IME Life
Ncell NPL

नेपालमा लिपमोटरका लागि अधिकृत बिक्रेता साङ्ग्रिला मोटर्स

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । गोल्छा सङ्गठन अन्तर्गत साङ्ग्रिला मोटर्स प्राइभेट लिमिटेडले नेपालमा लिपमोटरको अधिकृत बिक्रेताको रूपमा चयन भएको छ। यससँगै साङ्ग्रिला मोटर्सले लिपमोटरको लक्जरी विद्युतीय सवारी साधन नेपाली बजारमा ल्याउने घोषणा गरेको छ।

साङ्ग्रिला मोटर्सले पहिल्यै नेपालमा सिट्रोन र प्यूजोको बिक्रेताको रूपमा आफ्नो पहिचान बनाइसकेको छ। अब कम्पनीले लिपमोटरको विद्युतीय वाहन नेपाली बजारमा उपलब्ध गराउने भएको छ। लिपमोटर, स्टेलान्टिस अम्ब्रेला अन्तर्गत एक प्रतिष्ठित ब्रान्ड हो जसले प्यूजो, सिट्रोन, जीप, र फिएटको पनि स्वामित्व राख्छ। लिपमोटर २०२४ सम्म बिक्रीको आधारमा चौथो सबैभन्दा ठूलो चिनियाँ नयाँ ऊर्जा वाहन स्टार्टअपको रूपमा रहेको छ।

यसैबीच, लिपमोटरको नयाँ मोडेल C10 आगामी नाडा अटो शोमा डेब्यू गर्ने भएको छ। यसबारे विस्तृत जानकारी चाँडै नै गराइने कम्पनीले जनाएको छ। नेपाली बजारमा विद्युतीय वाहनको माग बढ्दै गएको अवस्थामा लिपमोटरको प्रवेशले बजारमा नयाँ प्रतिस्पर्धा सिर्जना गर्ने अपेक्षा गरिएको छ।

बीवाईडीले ल्यायो १ हजार हर्सपावरको इलेक्ट्रिक सुपरकार ‘डेन्जा जेड’

बीवाईडीले ल्यायो १ हजार हर्सपावरको इलेक्ट्रिक सुपरकार...

वि.सं.२०८३ वैशाख २६ शनिवार २३:२९

  काठमाडौं । बीवाईडीले बेइजिङ अटो शोमा आफ्नो अत्याधुनिक सुपरकार...

नेपाली बजारमा एमजी एस६ ईभी आउँदै, सोमबार सार्वजनिक गरिने

नेपाली बजारमा एमजी एस६ ईभी आउँदै, सोमबार...

वि.सं.२०८३ वैशाख २६ शनिवार २२:४८

काठमाडौं । नेपाली अटो बजारमा नयाँ विद्युतीय एसयूभी थपिने भएको...

डोंगफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन केन्द्रको स्थापना

डोंगफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन...

वि.सं.२०८३ वैशाख २३ बुधवार २१:४५

  काठमाडौँ, नेपाल - ५ मे, २०२६ - डोंगफेङ मोटरले...

चितवन अटो–शो २०२६ सम्पन्न: १ अर्बभन्दा बढी कारोबार, ३२१ सवारी बुकिङ

चितवन अटो–शो २०२६ सम्पन्न: १ अर्बभन्दा बढी...

वि.सं.२०८३ वैशाख २३ बुधवार ०९:४३

  काठमाडौं। चितवनमा आयोजित ‘चितवन अटो–शो २०२६’ सफलतापूर्वक सम्पन्न भएको...

CFMOTO नेपालद्वारा ‘मनसुन केयर क्याम्प’ सुरु, पार्ट्स र लेबरमा आकर्षक छुट

CFMOTO नेपालद्वारा ‘मनसुन केयर क्याम्प’ सुरु, पार्ट्स...

वि.सं.२०८३ वैशाख २३ बुधवार ०९:३७

  काठमाडौं। CFMOTO का नेपालका आधिकारिक वितरक Rishi Trade Center...

बुढानीलकण्ठमा यामाहा नेपालको १०३औँ शोरूम उद्घाटन: ३एस (3S) सुविधासहित सेवा उपलब्ध

बुढानीलकण्ठमा यामाहा नेपालको १०३औँ शोरूम उद्घाटन: ३एस...

वि.सं.२०८३ वैशाख २३ बुधवार ०९:२१

  काठमाडौं। यामाहा नेपालले बुढानीलकण्ठस्थित इटालिटार, गणेश चोकमा नयाँ 3S...