Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको आइपिओ बाँडफाँड सम्पन्न

 

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको आइपिओ (प्रारम्भिक सार्वजनिक निष्काशन) को बाँडफाँड शुक्रबार सम्पन्न भएको छ। एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा रहेको उक्त कम्पनीले प्रति शेयर रु. १०० को दरमा १८ लाख ४५ हजार साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो। यसको लागि आवेदन मिति २०८१÷११÷११ देखि २०८१÷११÷१५ सम्म खुल्ला गरिएको थियो।

यस अवधिमा सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू मार्फत कुल १८ लाख १७ हजार १४८ जना आवेदकबाट २ करोड २४ लाख ४६ हजार ३५० कित्ता शेयरका लागि आवेदन प्राप्त भएको थियो। तर, १०,३८६ जना आवेदकबाट १ लाख ७१ हजार ९६० कित्ता शेयरका लागि रितपूर्वक आवेदन नरहेकाले उक्त आवेदनहरू रद्द गरिएको छ। यसरी जम्मा १८ लाख ६ हजार ७६२ जना आवेदकलाई गोलाप्रथा मार्फत मिति २०८१÷११÷२३ गते बिहान ८:३० बजे शेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धकले जानकारी दिएको छ।

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको कूल २२ लाख ५० हजार कित्ता साधारण शेयर मध्ये १० प्रतिशत (२ लाख २५ हजार कित्ता) नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूलाई, ३ प्रतिशत (६७ हजार ५ सय कित्ता) कम्पनीका कर्मचारीहरूलाई र ५ प्रतिशत (१ लाख १२ हजार ५ सय कित्ता) सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरिसकेपछि बाँकी रहेको १८ लाख ४५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरिएको थियो।

यसरी नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको आइपिओ प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको छ।

नयाँ अफरसहित एलएस अटोको सेवा तीनकुनेमा सुरु

नयाँ अफरसहित एलएस अटोको सेवा तीनकुनेमा सुरु

वि.सं.२०८२ असार १० मंगलवार १६:३४

काठमाडौं । नेक्सन भेन्चरको आधिकारिक वितरक एलएस अटोले काठमाडौंको तीनकुनेमा...

महालक्ष्मी विकास बैंकको मोबाइल एपमार्फत अन्तर्राष्ट्रिय रेमिट्यान्स सिधै खातामा प्राप्त गर्न सकिने सुविधा सुरु

महालक्ष्मी विकास बैंकको मोबाइल एपमार्फत अन्तर्राष्ट्रिय रेमिट्यान्स...

वि.सं.२०८२ असार ९ सोमवार २२:४८

  काठमाडौं । महालक्ष्मी विकास बैंकको मोबाइल बैकिङ्ग एप मार्फत...

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा मुस्ताङको स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा मुस्ताङको स्वास्थ्य केन्द्रलाई अक्सिजन...

वि.सं.२०८२ असार ९ सोमवार २२:४२

  मुस्ताङ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सिईओ अन्जु श्रेष्ठ सम्मानित

हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सिईओ अन्जु श्रेष्ठ सम्मानित

वि.सं.२०८२ असार ९ सोमवार २२:३३

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत...

वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंक लि. बीच विशेष छुट सम्झौता

वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंक...

वि.सं.२०८२ असार ९ सोमवार २२:२६

काठमाडौं । पोखरा महानगरपालिका, वडा नं ३१, बेगनासताल, कास्की स्थित...

मन्जुश्री फाइनान्सद्वारा निशुल्क इन्स्टा कोष स्थानान्तरण सेवा सुरु

मन्जुश्री फाइनान्सद्वारा निशुल्क इन्स्टा कोष स्थानान्तरण सेवा...

वि.सं.२०८२ असार ९ सोमवार २२:२४

  काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडले आफ्ना ग्राहकहरूको डिजिटल बैंकिङ्ग...