CG Electronics
IME Life
NIMB

युनाटेड अजोड इन्स्योरेन्समा दुई महाप्रबन्धक नियुक्त

NIMB
Himalayan Bank

 

काठमाडौं । युनाटेड अजोड इन्स्योरेन्समा दुई महाप्रबन्धक नियुक्त भएका छन् । कम्पनीको महाप्रबन्धकमा संजय अर्याल र काशी नाथ वुर्लाकोटी नियक्त भएका हुन् ।

त्यस्तै धिरज ढुंगानाले पनि कम्पनीको कम्पनीको मुख्य प्रबन्धकको जिम्मेवारी पाएको छ ।

नेपाल इन्स्योरेन्स क.लि बाट आफ्नो करियर सुरु गरेको संजय अर्यालले नेपाल इन्स्योरेन्सबाट करिव २६ वर्ष सेवा अवधिमा उच्च ब्यवस्थापन समुहमा रहि कम्पनीको व्यावसाय प्रवर्धनमा लामो अनुभव हासिल गरेका छन्। कम्पनीको मार्केटिङ्ग, विभाग प्रमुख भई व्यापार प्रवर्धन, शाखा व्यवस्थापन तथा कर्मचारी व्यवस्थापन समेत को अनुभव हासिल गरेका हिमालयन एभरेष्टमा समेत कारिव २ वर्ष सोही तहको भूमिकामा समेत काम गरिसकेको अनुभव उनमा रहेको छ।

त्यस्तै, काशिनाथ बुर्लाकोटी हिमालयन एभरेष्ट इन्स्योरेन्स मा उच्च व्यवस्थापन समुहमा रहि व्यवस्था बीमा बजार प्रवद्र्धन या कारिव र वर्षको कार्य अनुभव हासिल रहेको छ । बुलाकोटी चार्टर्ड एकाउण्टेड हुन् भने उनीसँग बैकिङ्ग, र बीमा दुबैको कार्यअनुभव रहेको छ ।

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य...

वि.सं.२०८३ साउन ११ सोमवार १६:५१

  काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४...

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा...

वि.सं.२०८३ साउन ११ सोमवार १६:३७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ...

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...