CG Electronics
IME Life
NIMB

सिद्धार्थ बैंकको ‘ग्लोबल मनी विक २०२५’ : विद्यार्थीलाई आर्थिक रूपमा सशक्त बनाउन विभिन्न कार्यक्रम सञ्चालन

NIMB
Himalayan Bank

 

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले विद्यार्थीहरूलाई वित्तीय शिक्षा प्रदान गर्दै आर्थिक रूपमा सचेत र सशक्त बनाउने उद्देश्यले २०२५ मार्च १७ देखि २३ सम्म ‘ग्लोबल मनी विक २०२५’ विविध कार्यक्रमसहित मनाएको छ । यस वर्षको नारा ‘थिङ्क बिफोर यु फलो, वाइज मनी टुमारो’ लाई सार्थक बनाउने उद्देश्यले बैंकले सातै प्रदेशका विद्यालय तथा क्याम्पस गरी २४ स्थानमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो ।

बैंकले डिजिटल कारोबार, बैंकिङ सेवा, वित्तीय सचेतना र सुरक्षा उपायहरूबारे विद्यार्थीहरूलाई जानकारी गराएको छ । १,२१२ विद्यार्थीहरू प्रत्यक्ष रूपमा वित्तीय साक्षरता कार्यक्रममा सहभागी भएका छन् भने ४४८ विद्यार्थीहरू बैंकका विभिन्न शाखाहरूमा भ्रमण गरी व्यवहारिक बैंकिङ प्रशिक्षण लिएका छन् ।

सप्ताहव्यापी रूपमा सम्पन्न ३८ विभिन्न कार्यक्रमहरूमार्फत १,६६० विद्यार्थीहरूलाई वित्तीय शिक्षा प्रदान गरिएको बैंकले जनाएको छ । बैंकले देशभरका व्यक्तिहरूमा वित्तीय सेवाको पहुँच पुर्‍याउने, वित्तीय चेतना अभिवृद्धि गर्ने र आर्थिक सशक्तीकरण गर्ने लक्ष्यसहित यस्ता कार्यक्रमहरू आयोजना गर्दै आएको छ ।

यस अभियानले वित्तीय शिक्षाको महत्त्वबारे जागरण ल्याउने उद्देश्यलाई सार्थक बनाउँदै ‘ग्लोबल मनी विक २०२५’ को लक्ष्य हासिल गर्न महत्वपूर्ण योगदान पुर्‍याएको बैंकको विश्वास छ ।

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य...

वि.सं.२०८३ साउन ११ सोमवार १६:५१

  काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४...

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा...

वि.सं.२०८३ साउन ११ सोमवार १६:३७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ...

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...