CG Electronics
IME Life
NIMB

“पाँचौं एकदिवसीय कर्पोरेट फूटसल प्रतियोगिता २०८१” सम्पन्न

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं, चैत्र ९ – नेपाली निर्जीवन बीमा क्षेत्रमा २९ वर्षदेखि उत्कृष्ट सेवा प्रदान गर्दै आएको नेको इन्सुरेन्स लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गर्दै आएको “पाँचौं एकदिवसीय कर्पोरेट फूटसल प्रतियोगिता २०८१” सफलतापूर्वक सम्पन्न गरेको छ।

शनिवारका दिन काठमाडौंको धन्वन्तरी फूटसल, हाँडीगाउँमा सम्पन्न उक्त प्रतियोगितामा विभिन्न बैंक तथा संस्थागत टिमहरू सहित १६ टिमले प्रतिस्पर्धा गरेका थिए। तीव्र प्रतिस्पर्धात्मक र मनोरञ्जनात्मक खेलमा ग्लोबल आइएमई बैंकको टिम प्रथम स्थान हासिल गर्न सफल भयो भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको टिम दोस्रो स्थानमा रह्यो।

कार्यक्रमको उद्घाटन नेको इन्सुरेन्सका अध्यक्ष श्री रमेश कुमार निरौला तथा प्रमुख अतिथि कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत श्री गोविन्द गुरुह्वाले संयुक्त रूपमा गरेका थिए। प्रतियोगिता समापनका अवसरमा नेको इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत श्री अशोक कुमार खड्काले विजयी टिम तथा खेलाडीहरूलाई बधाई ज्ञापन गर्दै सम्मान गरेका थिए।

नेपाली समाजमा अझै बीमाबारे व्यापक जनचेतना नहुँदा नेको इन्सुरेन्सले बीमा सचेतना अभिवृद्धिका साथै स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले यस्ता प्रतियोगिताहरू आयोजना गर्दै आइरहेको जनाएको छ।

प्रतियोगितामा सहभागी सम्पूर्ण टिमहरूलाई धन्यवाद दिँदै आयोजकले आगामी वर्षहरूमा अझ भव्य रूपमा प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

 

 

 

 

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन...

वि.सं.२०८३ असार १० बुधवार ०९:०९

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले...

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब...

वि.सं.२०८३ असार ९ मंगलवार २१:४१

  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद...