CG Electronics
IME Life
NIMB

मुक्तिनाथ विकास बैंक र साउथवेस्ट्रन बिजनेस कलेजबीच समझदारी

NIMB
Himalayan Bank

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र साउथवेस्ट्रन बिजनेस कलेजबीच बैंकिङ साक्षरता विस्तार र व्यवसायिक सहकार्यका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता अन्तर्गत बैंकले कलेजका विद्यार्थीहरूलाई आधुनिक बैंकिङ प्रणाली, वित्तीय योजना, लगानी, र जोखिम व्यवस्थापनसम्बन्धी साक्षरता कार्यक्रम सञ्चालन गर्नेछ । साथै योग्य विद्यार्थीहरूलाई इन्टर्नशिप तथा तालिमको अवसर पनि प्रदान गरिनेछ ।

सम्झौताबाट विद्यार्थीहरूमा वित्तीय चेतना बढाउने, व्यावसायिक दक्षता अभिवृद्धि गर्ने र रोजगारीका नयाँ अवसरहरू सिर्जना गर्ने लक्ष्य लिइएको छ ।

 

 

बैंकका अनुसार यो दीर्घकालीन सहकार्यले व्यावसायिक शिक्षालाई व्यवहारमा उतार्ने सशक्त माध्यम बन्नेछ ।

यसबाहेक, मुक्तिनाथ विकास बैंकले डिजिटल सेवामा पनि ध्यान दिएको जनाएको छ । बैंकले हालै ुमुक्तिनाथ फाइदा एपु सार्वजनिक गर्दै, मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, खाता खोल्ने सुविधा, इन्टरनेट बैंकिङ र रेमिट्यान्स सेवा जस्ता डिजिटल सुविधाहरू घरमै बसि उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

 

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य...

वि.सं.२०८३ साउन ११ सोमवार १६:५१

  काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४...

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा...

वि.सं.२०८३ साउन ११ सोमवार १६:३७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ...

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...