CG Electronics
IME Life
NIMB

हुन्डाईको नयाँ वर्ष अफरः ६ लाखसम्मको नगद छुट सहित आकर्षक योजना सार्वजनिक

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । नयाँ वर्ष २०८२ को अवसरमा हुन्डाई अटोमोबाइल्सको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले “यो नयाँ वर्ष, चुज योर फ्युचर हुन्डाई सँग” भन्ने नारासहित विशेष अफर सार्वजनिक गरेको छ।

बिहीबारदेखि लागू भएको यो योजना अन्तर्गत ग्राहकहरूले हुन्डाई गाडी खरिद गर्दा ६ लाख रुपैयाँसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन्। साथै, एक वर्षसम्मको निःशुल्क बीमा र सवारी कर, तुरुन्तै गाडी मूल्यांकन र एक्स्चेन्ज सुविधा समेत उपलब्ध गराइनेछ।

हालै सार्वजनिक गरिएको क्रेटा ईभी र क्रेटा आईसीई (मेड इन नेपाल) मा यो अफर लागू भएसँगै योजना झनै आकर्षक बनेको कम्पनीले जनाएको छ।

हुन्डाईले ग्राहक सन्तुष्टि र आवश्यकतालाई प्राथमिकता दिँदै हरेक वर्ष यस्ता ग्राहकमुखी योजना ल्याउँदै आएको छ।

यस योजनाअन्तर्गत :

  • सबै आईसीई (Internal Combustion Engine) गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्रि सर्भिसिङ उपलब्ध हुनेछ,

  • ईभी (इलेक्ट्रिक) गाडीमा ८ वर्षको हाई भोल्टेज ब्याट्री वारेन्टी र २ वर्षको अन्य कम्पोनेन्ट वारेन्टी प्रदान गरिनेछ।

कम्पनीका अनुसार यो योजना हुन्डाईका ह्याचब्याक, कम्प्याक्ट एसयूभी, एसयूभी र ईभी सबै मोडलहरूमा लागू हुनेछ।

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन...

वि.सं.२०८३ असार १० बुधवार ०९:०९

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले...

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब...

वि.सं.२०८३ असार ९ मंगलवार २१:४१

  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद...