CG Electronics
IME Life
NIMB

फोनपे र टपअप गरौं, आइफोन १६ जितौं : कुमारी बैंक

NIMB
Himalayan Bank

 

 

काठमाडौं । कुमारी बैंक लिमिटेडले नयाँ वर्ष २०८२ को अवसरमा ‘टपअप र फोनपे डाइरेक्ट गरौं, बम्पर उपहार जितौं !’ नामक उपहार योजना सार्वजनिक गरेको छ । यो योजनामा सहभागी भई ग्राहकहरूले आकर्षक बम्पर उपहारसहित साप्ताहिक मोबाइल रिचार्ज जित्ने मौका पाउनेछन् ।

बैंकका अनुसार, योजनाअन्तर्गत सहभागी हुन ग्राहकले कम्तीमा १०० रुपैयाँको मोबाइल टपअप र ५०० रुपैयाँको फोनपे डाइरेक्ट कारोबार अफर अवधिभित्र पूरा गर्नुपर्नेछ । त्यसपछि ग्राहकहरू बम्पर उपहार आइफोन १६ जित्न स्वतः योग्य हुनेछन् ।

यो योजना वैशाख १ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुनेछ । अफर अवधिभर प्रत्येक हप्ता १०० जना ग्राहकले १०० रुपैयाँ बराबरको मोबाइल रिचार्ज उपहारस्वरूप प्राप्त गर्नेछन् । योजना समाप्तिपछि एक जना विजेताले बम्पर उपहारका रूपमा आइफोन १६ जित्ने अवसर पाउनेछ ।

 

 

कुमारी बैंकले ग्राहकलाई डिजिटल बैंकिङ सेवा तर्फ आकर्षित गर्ने उद्देश्यले ल्याइएको यो योजनाले मोबाइल टपअप र फोनपे डाइरेक्ट प्रयोगलाई थप प्रवद्र्धन गर्ने विश्वास लिएको छ । बैंकका अनुसार, कुमारी स्मार्ट मोबाइल बैंकिङ एपमार्फत सुरक्षित, सहज र भरपर्दो डिजिटल कारोबारलाई प्रोत्साहन दिने यो योजना बैंकको डिजिटल पहुँच विस्तार गर्ने रणनीतिक प्रयास हो ।

 

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा ५१...

वि.सं.२०८३ असार २२ सोमवार १८:३३

  काठमाडौं, ६ जुलाई २०२६ — नेपाल अटोमोबाइल आयातकर्ता तथा...

घरेलु तथा साना उद्योगलाई सहुलियत, नीतिगत स्थिरता र सरकारी संरक्षण आवश्यक

घरेलु तथा साना उद्योगलाई सहुलियत, नीतिगत स्थिरता...

वि.सं.२०८३ असार २१ आइतवार १८:११

  ललितपुर । आर्थिक मन्दी, लगानी संकुचन र बजार सुस्ताएका...

एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँट सम्पन्न

एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का...

वि.सं.२०८३ असार २१ आइतवार १८:०५

  काठमाडौं, असार २१ – आगामी भदौ ९ देखि १४...

नेपाली उपभोक्ताका लागि एलजीको ‘एसेन्सियल सिरिज’ घरेलु उपकरण सार्वजनिक

नेपाली उपभोक्ताका लागि एलजीको ‘एसेन्सियल सिरिज’ घरेलु...

वि.सं.२०८३ असार २१ आइतवार १८:००

  बुटवल, असार २१ – एलजीले नेपाली उपभोक्ताको आवश्यकता र...

५० एमपी अल्ट्रा–वाइड सेल्फी क्यामेरा र ७००० एमएएच ब्याट्रीसहित ओप्पो ए सिक्स एस प्रो नेपालमा सार्वजनिक

५० एमपी अल्ट्रा–वाइड सेल्फी क्यामेरा र ७०००...

वि.सं.२०८३ असार २१ आइतवार १०:०८

  काठमाडौं । ओप्पोले नेपाली बजारमा नयाँ स्मार्टफोन ‘ओप्पो ए...

सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण

सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक...

वि.सं.२०८३ असार २१ आइतवार ०९:५९

  काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...