CG Electronics
Ncell NPL
NIMB

कक्षा १२ परीक्षा सुरक्षार्थ कर्मचारी खटाउन जिप्रका धनुषाको आग्रह

IME Limited.(IME)
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

जनकपुर । धनुषा जिल्लामा वैशाख ११ गतेदेखि सुरु हुन लागेको कक्षा १२ को वार्षिक परीक्षालाई सुव्यवस्थित र सुरक्षित रूपमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय (जिप्रका) धनुषाले जिल्लाभित्रका सम्पूर्ण सरकारी कार्यालयहरूलाई परीक्षा सुरक्षार्थ कर्मचारी खटाउन अनुरोध गरेको छ ।

जिप्रका धनुषाले परीक्षा अवधिभर परीक्षा केन्द्रहरूमा कर्मचारीहरूको उपस्थिति अनिवार्य हुने भएकाले कार्यालयको नियमित सेवा प्रवाहमा बाधा नपर्ने गरी दिउँसो १२ बजेसम्म खटिन सक्ने कर्मचारीहरूको विवरण पठाउन आग्रह गरेको हो ।

पठाइने विवरणमा कर्मचारीको नाम, पद, इमेल, मोबाइल नम्बर तथा कार्यरत कार्यालयको नाम स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने जनाइएको छ ।

जिल्ला प्रशासनले यस्तो पहल परीक्षा प्रक्रियालाई मर्यादित, अनुशासित र निष्पक्ष बनाउनका लागि गरिएको जनाएको छ । साथै, समयमै कर्मचारीको विवरण नआए प्रशासनिक कठिनाइ हुन सक्ने भन्दै सम्बन्धित कार्यालयहरूलाई शीघ्र समन्वय गर्न पनि अनुरोध गरिएको छ ।

CG Electronics
निर्वाचन २०८२: राष्ट्रिय स्वतन्त्र पार्टी १०१ सिटमा अग्रता, अन्य दल पछाडि

निर्वाचन २०८२: राष्ट्रिय स्वतन्त्र पार्टी १०१ सिटमा...

वि.सं.२०८२ फागुन २३ शनिवार ०९:४३

    काठमाडौं । २०८२ सालको निर्वाचनको प्रारम्भिक नतिजाले राष्ट्रिय...

झापा क्षेत्र नम्बर ५ मा बालेन शाह अघि, केपी ओली पछि

झापा क्षेत्र नम्बर ५ मा बालेन शाह...

वि.सं.२०८२ फागुन २३ शनिवार ०९:१६

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)...

रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी

रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी

वि.सं.२०८२ फागुन २३ शनिवार ०८:४८

  काठमाडौं । रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का...

काठमाडौं–६ बाट शिशिर खनाल भारी मतान्तरसहित विजयी

काठमाडौं–६ बाट शिशिर खनाल भारी मतान्तरसहित विजयी

वि.सं.२०८२ फागुन २२ शुक्रवार २०:१५

काठमाडौं । शिशिर खनाल काठमाडौं क्षेत्र नम्बर ६ बाट विजयी...

काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ भारी मतान्तरसहित निर्वाचित

काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ भारी मतान्तरसहित निर्वाचित

वि.सं.२०८२ फागुन २२ शुक्रवार १९:४७

काठमाडौं। काठमाडौं ८ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ...

रास्वपाले प्रतिनिधिसभा निर्वाचनमा ५२ सिटमा अग्रता, कांग्रेस र एमाले पछि

रास्वपाले प्रतिनिधिसभा निर्वाचनमा ५२ सिटमा अग्रता, कांग्रेस...

वि.सं.२०८२ फागुन २२ शुक्रवार १२:२९

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत जारी मतगणनाको पछिल्लो विवरण...