CG Electronics
IME Life
NIMB

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को बुकिङ खुला, श्रावण २१ देखि भृकुटीमण्डपमा आयोजना

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले यही २०८२ सालको श्रावण २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा “नेपाल मोबिलिटी एक्स्पो २०२५” आयोजना गर्न लागेको छ। अटोमोबाइल क्षेत्रका सम्पूर्ण पक्षहरूलाई समेट्ने गरी आयोजना हुने यो प्रदर्शनीको स्टल बुकिङ वैशाख २२ देखि २९ गते (मे ५ देखि मे १२, २०२५) सम्म खुला रहनेछ।

उक्त एक्स्पोले सवारीसाधन निर्माता, डिलर, वितरक, उपभोक्ता तथा नीतिनिर्माता लगायत सबै सरोकारवालाबीच समन्वय र सहकार्यको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। अटोमोटिभ प्रविधि, डिजाइन, र दिगोपनमा भएका नवीनतम उपलब्धिहरू एकैथलोमा प्रदर्शन गरिने बताइएको छ।

प्रदर्शनीमा स्टल बुकिङ लटरी प्रणालीबाट पारदर्शी तरिकाले बाँडफाँड गरिनेछ भने प्रदर्शकले आफ्नो आवश्यकताअनुसार कुनै पनि स्टल रोज्न सक्नेछन्। कार्यक्रमको व्यवस्थापन मिडिया स्पेस सोलुसन्स प्रा. लि. द्वारा गरिनेछ।

नाइमा संस्थापक अध्यक्ष रितु सिंह वैद्यका अनुसार, “नेपाल मोबिलिटी एक्स्पो २०२५ ले अटोमोबिल क्षेत्रको भविष्यलाई गति दिनेछ र अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनीको अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।”

लक्ष्मी हुन्डाई ‘आइएमइए सर्भिस पर्फर्मेन्स अवार्ड’ बाट सम्मानित: नेपालको अटोमोबाइल क्षेत्रमा नयाँ कोसेढुङ्गा

लक्ष्मी हुन्डाई ‘आइएमइए सर्भिस पर्फर्मेन्स अवार्ड’ बाट...

वि.सं.२०८३ जेठ २८ बिहीवार २२:२३

काठमाडौँ — नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल...

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल कर्जा’ प्लेटफर्मको सुरुवात

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल...

वि.सं.२०८३ जेठ २८ बिहीवार २२:१९

काठमाडौँ — कुमारी बैंक लिमिटेडले नेपालमा डिजिटल बैंकिङलाई नयाँ उचाइमा...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा १०० जना विपन्न नागरिकको मोतिविन्दु शल्यक्रियाका लागि आर्थिक सहयोग

आइएमई लाइफ इन्स्योरेन्सद्वारा १०० जना विपन्न नागरिकको...

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:२८

  काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

एनआईसी एशिया बैंकको आग्रह : खातामा प्यान र इमेल ठेगाना अद्यावधिक गर्न अनुरोध

एनआईसी एशिया बैंकको आग्रह : खातामा प्यान...

वि.सं.२०८३ जेठ २८ बिहीवार १०:००

  काठमाडौं । एनआईसी एशिया बैंक ले आफ्ना ग्राहकहरूलाई बैंक...

इप्पानको वरिष्ठ उपाध्यक्षमा उत्तम लामाको उम्मेदवारी : प्रतिबद्धता पत्र सार्वजनिक

इप्पानको वरिष्ठ उपाध्यक्षमा उत्तम लामाको उम्मेदवारी :...

वि.सं.२०८३ जेठ २८ बिहीवार ०९:४७

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को...

एनआरएनएको लगानी,कोरियन प्रविधि र नेपाली आत्मनिर्भरताको उदाहरण बन्दै ओरा कस्मेटिक, एनआरएनए पुर्व अध्यक्ष विनोद कुँवरको औद्योगिक अभियान

एनआरएनएको लगानी,कोरियन प्रविधि र नेपाली आत्मनिर्भरताको उदाहरण...

वि.सं.२०८३ जेठ २७ बुधवार १०:०६

  काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) हरूको लगानी र अनुभवलाई...