CG Electronics
Ncell NPL
NIMB

नेपाल बैंकका कर्मचारी तथा ग्राहकलाई ह्याम्स र नागरिक सामुदायिक शिक्षण अस्पतालमा छुट

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडाैं । नेपाल बैंक लिमिटेडका कर्मचारी तथा सेवाग्राहीहरूका लागि ह्याम्स अस्पतालद्वारा सञ्चालित गठ्ठाघरस्थित नागरिक सामुदायिक शिक्षण अस्पताल र ह्याम्स अस्पतालमा विशेष छुट प्रदान गरिने भएको छ ।

बैंकका कर्मचारी तथा खातावालाहरुलाई लक्षित गरी गरिएको यो सहकार्य अन्तर्गत उपचार सेवामा ५ प्रतिशतदेखि १२ प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ । यस सम्बन्धी समझदारीपत्रमा नेपाल बैंकको तर्फबाट प्रमुख वित्त अधिकृत प्रकाश कुमार अधिकारी र अस्पतालको तर्फबाट कार्यकारी निर्देशक भुवन जोशीले हस्ताक्षर गरेका छन् ।

 

सम्झौतासँगै अब नेपाल बैंकमा खाता भएका ग्राहक वा त्यहाँ कार्यरत कर्मचारीले नागरिक सामुदायिक शिक्षण अस्पताल तथा ह्याम्स अस्पतालमा उपलब्ध विविध स्वास्थ्य सेवामा छुट पाउने छन् । छुटको सीमा सेवा प्रकारअनुसार फरक रहनेछ भने बिलिङ्ग रकममा प्रत्यक्ष रूपमा छुट समावेश गरिने जनाइएको छ ।

 

नेपालको पहिलो वाणिज्य बैंक नेपाल बैंक लिमिटेडले स्वास्थ्य सेवा पहुँच विस्तार तथा सेवाग्राहीलाई थप सुविधा दिने उद्देश्यले विभिन्न अस्पतालसँग सहकार्य गर्दै आएको छ ।

पोखरा महानगरपालिकाको निःशुल्क सटल बस सञ्चालन, लागत कामना सेवा विकास बैंक लिमिटेडले व्यहोर्ने

पोखरा महानगरपालिकाको निःशुल्क सटल बस सञ्चालन, लागत...

वि.सं.२०८३ वैशाख २ बुधवार १६:१३

  पोखरा । पोखरा महानगरपालिकाले सञ्चालन गरेको निःशुल्क सटल बस...

रोयल इन्फिल्डको २०२६ गोवन क्लासिक ३५० नेपालमा सार्वजनिक, मूल्य र विशेषता सार्वजनिक

रोयल इन्फिल्डको २०२६ गोवन क्लासिक ३५० नेपालमा...

वि.सं.२०८३ वैशाख २ बुधवार १५:०४

काठमाडौं । Royal Enfieldको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभले...

कामना सेवा विकास बैंकको नयाँ पहल: वित्तीय साक्षरता कथा र भिडियो सामग्री सार्वजनिक

कामना सेवा विकास बैंकको नयाँ पहल: वित्तीय...

वि.सं.२०८३ वैशाख २ बुधवार १४:५५

  काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले नयाँ वर्ष...

एनसेल प्रयोगकर्तालाई हिमालयन जाभा कफीको प्रत्येक चुस्कीमा छुट

एनसेल प्रयोगकर्तालाई हिमालयन जाभा कफीको प्रत्येक चुस्कीमा...

वि.सं.२०८३ वैशाख २ बुधवार १२:४९

  काठमाडौँ । बिहानीको कफी होस् वा व्यावसायिक बैठक अनि...

नौ महिनामा ८४.११ प्रतिशत राजस्व संकलन, पुँजीगत खर्च भने निराशाजनक

नौ महिनामा ८४.११ प्रतिशत राजस्व संकलन, पुँजीगत...

वि.सं.२०८३ वैशाख २ बुधवार १२:१९

  काठमाडौं । चालू आर्थिक वर्ष २०८२÷८३ को पहिलो नौ...

एपोलो हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

एपोलो हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम...

वि.सं.२०८३ वैशाख २ बुधवार १२:१५

  काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडले निष्काशन तथा बिक्री खुला...