CG Electronics
IME Life
NIMB

वि.सं.२०८३ जेठ १ शुक्रवार

skip this Crompton : Electronics  (Content Block)3

सिटिजन्स बैंकद्वारा विश्व वातावरण दिवसको उपलक्ष्यमा मधेश प्रदेशमा बृक्षारोपण सम्पन्न

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौँ ।  विश्व वातावरण दिवस २०२५ को अवसरमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मधेश प्रदेशको धनुषा जिल्लामा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। ‘बिट द प्लास्टिक’ भन्ने मुल नारालाई आत्मसात् गर्दै प्लास्टिक प्रदूषण न्यूनीकरण तथा वातावरणीय सन्तुलनको सन्देश दिन आयोजित उक्त कार्यक्रम सोमबार जनकपुरधाम उपमहानगरपालिका–१३, मणी मण्डप परिसरमा सम्पन्न भएको हो।

बैंकले विभिन्न प्रजातिका झन्डै १०० भन्दा बढी विरुवाहरू रोप्दै वातावरण संरक्षणमा योगदान पुर्‍याएको जनाएको छ। कार्यक्रममा बैंकका क्षेत्रीय प्रमुख, स्थानीय जनप्रतिनिधि, समुदायका अगुवाहरू तथा कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। बैंकका प्रतिनिधिहरूले बढ्दो जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्न वृक्षारोपण जस्ता दीर्घकालीन कार्यले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

 

एसईई दिएका विद्यार्थीका लागि गोल्डेनगेटमा बास्केटबल प्रतियोगिता हुने

एसईई दिएका विद्यार्थीका लागि गोल्डेनगेटमा बास्केटबल प्रतियोगिता...

वि.सं.२०८३ जेठ १ शुक्रवार ०९:०४

काठमाडौं — GoldenGate International College अन्तर्गतको Golden Gate Basketball Club...

सीजी मोटोकर्पद्वारा नेपालमा सुजुकी ई–भिटारा इलेक्ट्रिक एसयूभीको डेलिभरी सुरु

सीजी मोटोकर्पद्वारा नेपालमा सुजुकी ई–भिटारा इलेक्ट्रिक एसयूभीको...

वि.सं.२०८३ जेठ १ शुक्रवार ०८:३७

काठमाडौं। CG Motocorp ले नेपालभर नयाँ Suzuki e Vitara विद्युतीय...

२०० एमपी ट्राभल पोट्र्रेट फ्ल्यागशिप : भिभो भी७० एफई नेपाली बजारमा सार्वजनिक

२०० एमपी ट्राभल पोट्र्रेट फ्ल्यागशिप : भिभो...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २३:०३

  काठमाडौं, वैशाख ३१, २०८३ – भिभोले नेपाली बजारमा आफ्नो...

सुपर फास्ट कुलिङ र स्मार्ट स्टोरेज सुविधासहित माइडिया चेस्ट फ्रिजर सार्वजनिक

सुपर फास्ट कुलिङ र स्मार्ट स्टोरेज सुविधासहित...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २२:०१

  काठमाडौं, नेपाल — Midea ले नेपाली बजारमा आफ्नो नयाँ...

फोनपोइन्ट्सको ‘२.२ उत्सव’ सुरु: मात्र २ पोइन्टमा उपहारको वर्षा

फोनपोइन्ट्सको ‘२.२ उत्सव’ सुरु: मात्र २ पोइन्टमा...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २१:४१

काठमाडौँ । नेपालको पहिलो डिजिटल रिवार्ड्स प्लेटफर्म फोनप्वाइन्ट्सले आफ्नो बहुप्रतीक्षित...

काठमाडौं मेरियट होटलद्वारा ‘प्रिजनर्स असिस्टेन्स नेपाल’लाई CSR पहलमार्फत सहयोग

काठमाडौं मेरियट होटलद्वारा ‘प्रिजनर्स असिस्टेन्स नेपाल’लाई CSR...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २१:३५

काठमाडौं, नेपाल । सामाजिक उत्तरदायित्व र मानवीय संवेदनालाई आत्मसात गर्दै...