Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

नेपाल एसबिआई बैंकद्वारा चौदण्डीगढी नगरपालिकामा सिसीटीभी हस्तान्तरण

काठमाडौं, असार ७ – नेपाल एसबिआई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा सुरक्षा व्यवस्थाको सुदृढीकरणका लागि सिसीटीभी क्यामेरा हस्तान्तरण गरेको छ।

बैंकका कोशी प्रदेश प्रमुख श्री रबिन घिमिरेले एक औपचारिक कार्यक्रमबीच चौदण्डीगढी नगरपालिकाकी उप–मेयर श्रीमती मनिका देवी दुलाललाई सो सामग्री हस्तान्तरण गरेका थिए। कार्यक्रममा बैंक तथा नगरपालिकाका अन्य उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

बैंकले देशभर सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समुदाय–उन्मुख कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस पटकको कार्यक्रम नगरपालिकाको सुरक्षालाई प्रविधिमैत्री बनाउने उद्देश्यसहित गरिएको बैंकले जनाएको छ।

नेपाल एसबिआई बैंकले विगत ३१ वर्षदेखि नेपालमा बैकिङ सेवा प्रदान गर्दै आइरहेको छ। हाल देशभर बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखा रहित बैंकिङ सेवा, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम तथा १ कर्पोरेट कार्यालय सञ्चालनमा छन्।

विकास हाइड्रोपावरको आईपीओ बाँडफाँड, १७ लाखभन्दा बढीको हात खाली

विकास हाइड्रोपावरको आईपीओ बाँडफाँड, १७ लाखभन्दा बढीको...

वि.सं.२०८२ असार २९ आइतवार १४:३९

काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ बाँडफाँड गरेको छ...

मौद्रिक नीतिको प्रभावः शेयर बजारमा उत्साह

मौद्रिक नीतिको प्रभावः शेयर बजारमा उत्साह

वि.सं.२०८२ असार २९ आइतवार १२:१०

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको आगामी आर्थिक...

बुटवलको अपार सफलतापछि काठमाडौंमा पनि खुल्यो करेन्ट पोइन्ट : राजधानीका करेन्ट नुडल्स पारखीले नयाँ स्वाद र फ्लेबरको मज्जा लिन पाउने

बुटवलको अपार सफलतापछि काठमाडौंमा पनि खुल्यो करेन्ट...

वि.सं.२०८२ असार २९ आइतवार ११:३०

काठमाडौं । नेपाली बजारमा हट एण्ड स्पाइसि नुडल्स सेग्मेन्टमा आफ्नो...

४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजनाले पायो निर्माण अनुमति

४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजनाले पायो...

वि.सं.२०८२ असार २९ आइतवार ०९:४५

काठमाडौं । ४३९ मेगावाट क्षमताको बेतन कर्णाली जलविद्युत आयोजनाले निर्माण...

विकास हाइड्रोपावरको आईपीओ आज बिहान ९ बजे बाँडफाँट हुँदै, २ लाख ९४ हजार आवेदक भाग्यमानी बन्ने

विकास हाइड्रोपावरको आईपीओ आज बिहान ९ बजे...

वि.सं.२०८२ असार २९ आइतवार ०९:३८

  काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले (असार २९) आईतबार...

जोशी हाईड्रोपावरको हकप्रद शेयर साउन १५ देखि निष्कासन, आवेदन भदौ ४ सम्म खुला

जोशी हाईड्रोपावरको हकप्रद शेयर साउन १५ देखि...

वि.सं.२०८२ असार २९ आइतवार ०९:३२

काठमाडौ । जोशी हाईड्रोपावर लिमिटेडको हकप्रद शेयर आगामी साउन १५...