CG Electronics
Ncell NPL
NIMB

प्राइम सेरामिक्सको आधिकारिक टायलको शोरुम गरुडामा, विभिन्न ६ सय आकर्षक डिजाइनको टायल उत्पादन गर्दै

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

रौतहट । प्राइम सेरामिक्स प्रालिले रौतहटको गरुडा बजारमा आधिकारिक टायलको शोरुम सञ्चालनमा ल्याएको छ ।
गरुडा नगरपालिका–४ बजारमा रहेको गुप्ता हार्डवेयरले सो कम्पनीको टायल बिक्रि गर्ने भएको हो ।
प्राइम सेरामिक्स प्रालिका अध्यक्ष आशिष गर्गले एक कार्यक्रमका बिच उक्त शोरुमको उदघाटन गरेका हुन् । उनका अनुसार अब उपभोक्ताहरुले छानीछानी आफूलाई मन परेको डिजाइनको आधुनिक प्रविधिमा आधारित भित्ता र भुइँ टायलहरु खरिद गर्न सक्नेछन ।
कम्पनीले विभिन्न ६ सय आकर्षक डिजाइनको प्राइम टायल उत्पादन गर्दै आएको उनले उल्लेख गरेका छन ।
भारतमा उत्पादन हुने टायल भन्दा यो कम्पनीले ३० देखि ४० प्रतिशत सस्तो मूल्यमा टायल बिक्री गर्ने गरेको कम्पनीले जनाएको छ।यो कम्पनीले नेपालको २० प्रतिशत टायल उत्पादन गर्दै आएको छ ।
प्राइम सेरामिक्स प्राली तीन वर्ष अघि रौतहटस्थित बृन्दावन नगरपालिका–६ मा तीन अर्ब भन्दा बढी रुपैयाँको लागतमा १० बिघा क्षेत्रफलमा स्थापना भएको थियो । अत्याधुनिक प्रविधियुक्त उत्पादन केन्द्र मार्फत यो उद्योगले भित्ता र भुइँको टायल उत्पादन गर्दै आएको छ ।

सिटीपे र छिटो पैसा बीच मर्जर: डिजिटल भुक्तानीमा नयाँ युगको सुरुवात

सिटीपे र छिटो पैसा बीच मर्जर: डिजिटल...

वि.सं.२०८३ वैशाख ५ शनिवार ००:५७

  काठमाडौं।नेपालको फिनटेक क्षेत्रमा महत्वपूर्ण परिवर्तनको रूपमा सिटी वालेट प्रा....

बुटवलमा कर्जा सुरक्षण सम्बन्धी गोष्ठी तथा सफ्टवेयर अभिमुखिकरण कार्यक्रम सम्पन्न

बुटवलमा कर्जा सुरक्षण सम्बन्धी गोष्ठी तथा सफ्टवेयर...

वि.सं.२०८३ वैशाख ५ शनिवार ००:४०

  बुटवल। निक्षेप तथा कर्जा सुरक्षण कोषको केन्द्रीय कार्यालय र...

काठमाडौंमा ‘स्प्रिङ जुम्बा फेष्ट’ उत्साहपूर्वक सम्पन्न

काठमाडौंमा ‘स्प्रिङ जुम्बा फेष्ट’ उत्साहपूर्वक सम्पन्न

वि.सं.२०८३ वैशाख ५ शनिवार ००:३७

  काठमाडौं । ट्रान्क्यूलिटी स्पा र जुम्बा इन्स्ट्रक्टर्स नेटवर्क (जिन)...

सफ्टवेयर कम्पनी विधिको १२ वर्ष पूरा, २०० भन्दा बढी कम्पनीहरूले लिइरहेका छन् सेवा

सफ्टवेयर कम्पनी विधिको १२ वर्ष पूरा, २००...

वि.सं.२०८३ वैशाख ५ शनिवार ००:३३

  काठमाडौं । नेपालको सफ्टवेयर क्षेत्रमा स्थापित कम्पनी विधि प्रालिले...

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकमको ‘एसईई अफर २०८२’ सार्वजनिक

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकमको ‘एसईई अफर...

वि.सं.२०८३ वैशाख ५ शनिवार ००:२७

  काठमाडौँ । नेपाल टेलिकमले २०८२ सालको एसईई परीक्षामा सहभागी...

काठमाडौंमा महिला चालकका लागि याङ्गोको वित्तीय साक्षरता कार्यक्रम

काठमाडौंमा महिला चालकका लागि याङ्गोको वित्तीय साक्षरता...

वि.सं.२०८३ वैशाख ५ शनिवार ००:२१

  काठमाडौँ। राइड–हेलिङ सेवा प्रदायक याङ्गोले आफ्ना महिला पार्टनर चालक...