CG Electronics
IME Life
NIMB

डी.ए.भी. कर्पोरेट फुटसल प्रतियोगिता २०२५ सम्पन्न

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । डी.ए.भी. बिजनेस स्कुल र ह्युमन रिसोर्सेज सोसाइटी नेपालको संयुक्त आयोजनामा दोस्रो संस्करणको डी.ए.भी. कर्पोरेट फुटसल प्रतियोगिता २०२५ सफलता पूर्वक सम्पन्न भएको छ।

जुलाई ३० देखि अगस्ट २ सम्म चलेको यस प्रतियोगिताले उद्योग, व्यवसाय र शैक्षिक क्षेत्रबीच मित्रता, समूहगत भावना, व्यावसायिक सञ्जाल विस्तार तथा स्वस्थ जीवन शैली प्रवर्द्ध नगरेको थियो।

प्रतियोगितामा बैंकिङ, बीमा, ट्रेडिङ, आईटी अटो मोबाइल र उत्पादन लगायतका विभिन्न क्षेत्रबाट आएका ३२ कर्पोरेट टोलीहरूले सहभागिता जनाएका थिए। प्रतियोगिता अघि टोलीका कप्तानहरू, प्रबन्धकहरू तथा प्रतिनिधिहरूले डी.ए.भी. बिजने सस्कुलका एमबीए कार्यक्रम संयोजक राजेश कुमार चौधरी नेतृत्वको आयोजक समितिसँग छलफल गरेका थिए।

प्रतियोगिताको भव्य उद्घाटन समारोहमा ह्युमन रिसोर्सेज सोसाइटी नेपालका अध्यक्ष टेकराज शर्माले उद्योग–शैक्षिक साझेदारीको महत्वबारे चर्चा गरे। नेपाल राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान भरत खवासले स्वस्थ्य मस्तिष्क र शरीरका लागि खेलकुदको भूमिका माथि जोड दिए ।

प्रतियोगिताले सहभागिहरूबी चव्या वसायिक सञ्जाल विस्तार, समूहगत भावना तथा स्वास्थ्य प्रवर्द्धनमा ठूलो सफलता प्राप्त गरेको छ। सहभागीहरूले आगामी संस्करणहरूमा सहभागी हुन उत्सुकता व्यक्त गरे।

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन...

वि.सं.२०८३ असार १० बुधवार ०९:०९

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले...

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब...

वि.सं.२०८३ असार ९ मंगलवार २१:४१

  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद...