NADA AUTO SHOW -2026
IME Life
NIMB

७ वर्षसम्म स्थिर ब्याजदरमा नबिल बैंकको अटो लोन, वार्षिक ८.२५% मात्र

NIMB
leapmotornepal (citroen)

काठमाण्डौं । नबिल बैंकले ७ वर्षसम्म स्थिर रहने दरमा अटो लोन दिने योजना सार्वजनिक गरेको छ। बैंकले वार्षिक ८.२५ प्रतिशत ब्याजदरमा ७ वर्षका लागि अटो लोन उपलब्ध गराउने स्किम ल्याएको हो।

यो योजना पेट्रोल/डिजेलबाट चल्ने कार तथा विद्युतीय सवारी (EV) दुबैमा लागू हुने बताइएको छ। ‘स्मार्ट फाइनान्सिङ फर योर ड्रीम कार’ ट्यागलाइनसहितको यो अफर भाद्र अन्तिमसम्म मात्र लागू रहनेछ।  भृकुटीमण्डपमा जारी ‘नाइमा मोबिलिटी एक्सपो’ र त्यसपछिको ‘नाडा अटो शो’मा गाडीको कारोबार उच्च हुने अनुमान गर्दै बैंकले नयाँ स्किम ल्याएको हो।

विकास बैंकको नाफामा ६४ प्रतिशतको छलाङ, गरिमा बन्यो सबैभन्दा बढी कमाउने बैंक

विकास बैंकको नाफामा ६४ प्रतिशतको छलाङ, गरिमा...

वि.सं.२०८३ भदौ ५ शुक्रवार १८:२९

  काठमाडौं। गत आर्थिक वर्ष २०८२/८३ मा विकास बैंकहरूको खुद...

‘मोबिलिटी इकोसिस्टम निर्माण गर्ने देशको रुपमा अगाडी बढ्नुपर्छ’ : अध्यक्ष उप्रेती

‘मोबिलिटी इकोसिस्टम निर्माण गर्ने देशको रुपमा अगाडी...

वि.सं.२०८३ भदौ ५ शुक्रवार १८:१८

काठमाडौ । नेपालमा अटोमोवाइल क्षेत्रका व्यवसायीहरुको हकहितको लागि काम गर्ने...

जनकपुरमा प्रोटोनको १०औँ सोरुम सञ्चालनमा, ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक

जनकपुरमा प्रोटोनको १०औँ सोरुम सञ्चालनमा, ‘द अल–न्यू...

वि.सं.२०८३ भदौ ५ शुक्रवार १८:०७

  जनकपुर। नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स...

नाडा अटो शोमा गाडी मात्र होइन, गाडी किनेपछिका सबै सेवाको पनि एकैथलो प्रदर्शनी

नाडा अटो शोमा गाडी मात्र होइन, गाडी...

वि.सं.२०८३ भदौ ५ शुक्रवार १७:५४

  काठमाडौं, भदौ ५ । यो महिना नेपाली अटो बजारमा...

सीजी इलेक्ट्रोनिक्स–एलजी नेपालद्वारा कमर्शियल वाशिङ मेसिन सेमिनार आयोजना

सीजी इलेक्ट्रोनिक्स–एलजी नेपालद्वारा कमर्शियल वाशिङ मेसिन सेमिनार...

वि.सं.२०८३ भदौ ५ शुक्रवार १७:४५

  काठमाडौं, भदौ ५। नेपालमा कमर्शियल लन्ड्री व्यवसायको बढ्दो सम्भावना...

मेरो खुकुरी र न्युडको ‘जस्ट बी यु’ क्याम्पेनले फ्लेम अवाड्र्स एसिया २०२६ मा चार प्रमुख सम्मान

मेरो खुकुरी र न्युडको ‘जस्ट बी यु’...

वि.सं.२०८३ भदौ ५ शुक्रवार ०९:५७

काठमाडौं । मेरो खुकुरीलाई दुई स्वर्ण, न्युडको ‘जस्ट बी यु’लाई...