NADA AUTO SHOW -2026
IME Life
NIMB

एथरको फेमिली ई-स्कुटर ‘रिज्टा’ नेपाली बजारमा

NIMB
leapmotornepal (citroen)


काठमाडौं । एथरको बहुप्रतिक्षित विद्युतीय स्कुटर ‘रिज्टा’ नेपाली बजारमा सार्वजनिक भएको छ। नेपालका लागि आधिकारिक वितरक वैद्य इनर्जीले ‘नाइमा मोबिलिटी एक्स्पो’मा यो नयाँ मोडेल सार्वजनिक गरेको हो।

हाल नेपालमा उपलब्ध ‘रिज्टा’ टप भेरिएन्ट (रिज्टा Z ३.७ kWh) हो, जसको मूल्य ३ लाख ८३ हजार ५०० रुपैयाँ तोकिएको छ। भारतमा यो मोडेल तीन भेरिएन्ट (रिज्टा S, रिज्टा Z २.९ kWh, र रिज्टा Z ३.७ kWh) मा उपलब्ध भए पनि नेपालमा अहिले टप भेरिएन्टमै बिक्री सुरु गरिएको हो।

रिज्टा Z मा ३.७ kWh क्षमताको ब्याट्री प्याक जडान गरिएको छ, जसले एक पटकको पूर्ण चार्जमा १२५ किलोमिटर रेन्ज प्रदान गर्ने दाबी गरिएको छ। यसको टप स्पिड प्रतिघण्टा ८० किलोमिटर छ।

स्मार्ट नेभिगेसन, पार्क असिस्ट, इमरजेन्सी स्टप सिग्नल, फल-सेफ प्रणाली, र ट्र्याक्सन कन्ट्रोल जस्ता सुविधासहित यो स्कुटर ल्याइएको छ। ब्याट्रीमा ५ वर्ष वा ६० हजार किलोमिटरको वारेन्टी र मोटर तथा अन्य मेकानिकल पार्ट्समा ३ वर्ष वा ३० हजार किलोमिटरको वारेन्टी प्रदान गरिने कम्पनीले जनाएको छ।

विकास बैंकको नाफामा ६४ प्रतिशतको छलाङ, गरिमा बन्यो सबैभन्दा बढी कमाउने बैंक

विकास बैंकको नाफामा ६४ प्रतिशतको छलाङ, गरिमा...

वि.सं.२०८३ भदौ ५ शुक्रवार १८:२९

  काठमाडौं। गत आर्थिक वर्ष २०८२/८३ मा विकास बैंकहरूको खुद...

‘मोबिलिटी इकोसिस्टम निर्माण गर्ने देशको रुपमा अगाडी बढ्नुपर्छ’ : अध्यक्ष उप्रेती

‘मोबिलिटी इकोसिस्टम निर्माण गर्ने देशको रुपमा अगाडी...

वि.सं.२०८३ भदौ ५ शुक्रवार १८:१८

काठमाडौ । नेपालमा अटोमोवाइल क्षेत्रका व्यवसायीहरुको हकहितको लागि काम गर्ने...

जनकपुरमा प्रोटोनको १०औँ सोरुम सञ्चालनमा, ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक

जनकपुरमा प्रोटोनको १०औँ सोरुम सञ्चालनमा, ‘द अल–न्यू...

वि.सं.२०८३ भदौ ५ शुक्रवार १८:०७

  जनकपुर। नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स...

नाडा अटो शोमा गाडी मात्र होइन, गाडी किनेपछिका सबै सेवाको पनि एकैथलो प्रदर्शनी

नाडा अटो शोमा गाडी मात्र होइन, गाडी...

वि.सं.२०८३ भदौ ५ शुक्रवार १७:५४

  काठमाडौं, भदौ ५ । यो महिना नेपाली अटो बजारमा...

सीजी इलेक्ट्रोनिक्स–एलजी नेपालद्वारा कमर्शियल वाशिङ मेसिन सेमिनार आयोजना

सीजी इलेक्ट्रोनिक्स–एलजी नेपालद्वारा कमर्शियल वाशिङ मेसिन सेमिनार...

वि.सं.२०८३ भदौ ५ शुक्रवार १७:४५

  काठमाडौं, भदौ ५। नेपालमा कमर्शियल लन्ड्री व्यवसायको बढ्दो सम्भावना...

मेरो खुकुरी र न्युडको ‘जस्ट बी यु’ क्याम्पेनले फ्लेम अवाड्र्स एसिया २०२६ मा चार प्रमुख सम्मान

मेरो खुकुरी र न्युडको ‘जस्ट बी यु’...

वि.सं.२०८३ भदौ ५ शुक्रवार ०९:५७

काठमाडौं । मेरो खुकुरीलाई दुई स्वर्ण, न्युडको ‘जस्ट बी यु’लाई...