NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

२.४४ प्रतिशत घट्यो साताको शयरबजार माइक्रोफाइनान्स समूहमा उच्च नाफा

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । यो साता नेप्से परिसूचक २.४४ प्रतिशतले घटेर २८५० विन्दुमा झरेको छ, जबकि गत साता २.०१ प्रतिशतले घटेर २९२२ मा झरेको थियो । पाँच दिनको कारोबारमा तीन दिन बजार घट्दा दुई दिन मात्र सामान्य वृद्धि देखिएको हो ।

आइतबार बजार ६३.७३ अंकले घट्दा, सोमबार १६.४६ अंकले बढ्यो, मंगलबार ४१.३५ अंक र बुधबार १.९४ अंकले बजार घटेको थियो । त्यसैगरी, बिहीबार भने १८.३० अंकले बजार उकालो लागेको छ ।

यससँगै यो साता समग्र कारोबार रकम पनि घटेको छ । साताको सुरुवातमा १३ अर्ब ७ करोड रुपैयाँको शेयर कारोबार हुँदा अन्तिम दिनसम्म ८ अर्ब ५३ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

गत साता ९६ अर्ब ८९ करोड ७९ लाख रुपैयाँ बराबरको २१ करोड ७८ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता ४९ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको १२ करोड ९६ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ ।

यो साता सबैभन्दा बढी लाभ माइक्रोफाइनान्स समूहका लगानीकर्ताले पाएका छन् । समाज लघुवित्तका लगानीकर्ताले १८.२६% नाफा कमाए भने अन्य उल्लेखनीय कमाउने कम्पनीहरूमा सिक्लेस हाइड्रोपावर (१४.२६%), विन नेपाल लघुवित्त (१४.०४%), महुली लघुवित्त (१४.०४%) र लिबर्टी इनर्जी (११.१७%) रहेका छन् ।

भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा नाडा अटो शो २०२६

भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा नाडा...

वि.सं.२०८३ भदौ ३ बुधवार २२:३१

                    नाडाको ५०औँ वार्षिकोत्सवमा...

नेपाल आइपुग्यो सिएरा ईभी : भारतीय अटो बजारमा ऐतिहासिक सफलतापछि नाडा अटो शोमा भव्य सार्वजनिक हुँदै

नेपाल आइपुग्यो सिएरा ईभी : भारतीय अटो...

वि.सं.२०८३ भदौ ३ बुधवार २२:२१

   उत्कृष्ट कार्यसम्पादन, अत्याधुनिक प्रविधि र भविष्यवादी डिजाइनसहित भदौ दोस्रो...

५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा : अटो शोमार्फत उद्योग,...

वि.सं.२०८३ भदौ ३ बुधवार २१:५६

  काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी...

टाटा कार्निभलको चौथो संस्करण सुरु हुँदै, पुरानो गाडी दिएर नयाँ पञ्च ईभी र टियागो ईभी साट्न सकिने

टाटा कार्निभलको चौथो संस्करण सुरु हुँदै, पुरानो...

वि.सं.२०८३ भदौ ३ बुधवार १३:४६

    काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक...

४४० मेगावाटको तिला–१ जलविद्युत आयोजनामा एनएमबि बैंकको नेतृत्वमा ४४ अर्बभन्दा बढी ऋण लगानी

४४० मेगावाटको तिला–१ जलविद्युत आयोजनामा एनएमबि बैंकको...

वि.सं.२०८३ भदौ ३ बुधवार १०:१५

  काठमाडौं । एनएमबि बैंक लिमिटेडको नेतृत्वमा कालीकोट जिल्लामा निर्माण...

एनआईसी एशिया क्यापिटल र रुपाकोट रिसोर्टबीच आईपीओ निष्कासनका लागि सम्झौता

एनआईसी एशिया क्यापिटल र रुपाकोट रिसोर्टबीच आईपीओ...

वि.सं.२०८३ भदौ ३ बुधवार ०८:१३

  काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेड र रुपाकोट रिसोर्ट...