IME Life
NIMB

फोटोन र सोकोन नाडा अटोशो २०२५ मा यूनिट्री ह्युमानोइड अनुभवसहित दमदार उपस्थित

NIMB
Himalayan Bank

काठमाडौं, नेपाल – आगामी अगस्ट १९ देखि काठमाडौंको भृकुटीमण्डपमा हुने नाडा अटोशो २०२५ मा फोटोनले यस वर्ष आफ्नो प्रभावशाली प्रस्तुति दिने तयारी गरेको छ। कम्पनीले स्टल नम्बर A7 मा फोटोन टुनल्यान्ड पिकअप, र स्टल नम्बर J4 तथा J6 मा फोटोन ईभी भ्यान तथा सोकोन सिरीज प्रदर्शन गर्नेछ।

विशेष आकर्षणका रूपमा आगन्तुकहरूले फोटोनको स्टलमा अत्याधुनिक यूनिट्री ह्युमानोइडसँग प्रत्यक्ष संवाद गर्दै उन्नत रोबोटिक्स प्रविधिको प्रत्यक्ष अनुभव लिन सक्नेछन्।

फोटोन टुनल्यान्ड पिकअप, जसले २३ दिनमा नेपालका ८ चुनौतीपूर्ण अफ–रोड गन्तव्यहरूमा यात्रा गरेर कीर्तिमान बनाएको छ, यसपटक तीन मोडलमा प्रदर्शनमा हुनेछ। प्रमुख मोडल टुनल्यान्ड G7 सहित दुई नयाँ दमदार मोडलको पहिलो झलक समेत पाउन सकिनेछ।

फोटोनको स्टल J4 मा माउन्टेन ईभी र TM1 मोडलहरू र J6 मा सोकोनको विद्युतीय भ्यान देखाइनेछ, जुन वातावरणमैत्री यातायात समाधानको रूपमा व्यवसायिक तथा शहरी यात्राका लागि उत्कृष्ट विकल्प हो।

नाडा अटोशो आगन्तुकहरूलाई नयाँ मोडलहरूको अवलोकन, ब्रान्ड प्रतिनिधिसँग प्रत्यक्ष संवाद, अफर र फाइनान्स सुविधा प्राप्त गर्ने अवसर प्रदान गर्नेछ। इच्छुकले ९८५१४१७१२२ वा ९८०२३६७५०१ मा सम्पर्क गरी अग्रिम दर्ता गर्न सक्नेछन्, जसबाट आकर्षक उपहार जित्ने अवसर पनि पाइनेछ।

डीएभी कर्पोरेट फुटसल–२०२६ सम्पन्न, काठमाडौं उपत्यका खानेपानी   च्याम्पियन

डीएभी कर्पोरेट फुटसल–२०२६ सम्पन्न, काठमाडौं उपत्यका खानेपानी...

वि.सं.२०८३ साउन २१ बिहीवार ११:२६

  काठमाडौं। डीएभी बिजनेस स्कुल र ह्युमन रिसोर्स सोसाइटी नेपाल...

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो,...

वि.सं.२०८३ साउन २१ बिहीवार १०:२५

  काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट...

नेपालमा एक वर्षमा १३१ युनिट टोयोटा आयात, सबैभन्दा धेरै प्राडो

नेपालमा एक वर्षमा १३१ युनिट टोयोटा आयात,...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:४०

  काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा नेपालमा टोयोटा...

विश्वका शीर्ष १० कार निर्माता कम्पनीमा तीन चिनियाँ ब्रान्ड, बीवाईडी छैटौं स्थानमा

विश्वका शीर्ष १० कार निर्माता कम्पनीमा तीन...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:३३

  काठमाडौं । विश्व अटोमोबाइल उद्योगमा चिनियाँ कम्पनीहरूको प्रभाव तीव्र...

बीवाईडीले ल्यायो हालसम्मकै विलासी एसयूभी ‘याङवाङ यू८एल’, ३.६ सेकेन्डमै १०० किमि गति

बीवाईडीले ल्यायो हालसम्मकै विलासी एसयूभी ‘याङवाङ यू८एल’,...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:२८

  काठमाडौं । चिनियाँ अटो निर्माता बीवाईडीले आफ्नो प्रिमियम ब्रान्ड...

नयाँ टाटा पन्च ईभी नेपाल आइपुग्यो, नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक हुने

नयाँ टाटा पन्च ईभी नेपाल आइपुग्यो, नाइमा...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:१७

  काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी...