IME Life
NIMB

नाडा अटो शो अफर : स्काईवेल ईभी किन्दा युरोप टुर, डायमन्ड नेकलेस र रोलेक्स घडीसम्म

NIMB
Himalayan Bank

काठमाडौं । नाडा अटो शो २०२५ भोलिदेखि सुरु हुँदैछ। यही अवसरमा स्काईवेल ईभीको नेपालका लागि आधिकारिक वितरक जी मोटर्सले आकर्षक अफर सार्वजनिक गरेको छ।

अटो शोमा स्काईवेल ईभी बुकिङ गर्ने ग्राहकले आफ्ना एक जोडी र दुई बालबालिकासहित युरोप टुर जाने अवसर पाउनेछन्। साथै, प्रत्येक बुकिङसँगै डायमन्ड नेकलेस उपहार दिइनेछ भने एक जना भाग्यमानी ग्राहकले रोलेक्स घडी प्राप्त गर्नेछन्।

पुरानो गाडी साटेर स्काईवेल खरिद गर्न चाहनेका लागि कम्पनीले स्पेसल एक्सचेन्ज बोनस पनि उपलब्ध गराउने जनाएको छ।

हाल नेपाली बजारमा स्काईवेलले ईटी५ लङ रेन्ज (मूल्य १ करोड १५ लाख रुपैयाँ) तथा बीई११ मोडल (मूल्य ७९ लाख ९० हजार र ८९ लाख ९० हजार) उपलब्ध गराइरहेको छ। बीई११ मोडल ४१० र ५२० किलोमिटर रेञ्जमा प्राप्त गर्न सकिन्छ। यी दुवै फुल–साइज एसयूभी हुन्।

चीनमा उत्पादन हुने स्काईवेलका गाडी हालसम्म ६५ भन्दा बढी मुलुकमा निर्यात भइसकेका छन्। यो ब्रान्ड चिनियाँ इलेक्ट्रोनिक्स कम्पनी स्काईवर्थको सहायक ब्रान्ड हो।

पूर्वी तराईको हिंसात्मक घटनाप्रति नाडाको गम्भीर ध्यानाकर्षण, शान्ति र संयमताको अपिल

पूर्वी तराईको हिंसात्मक घटनाप्रति नाडाको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ साउन १७ आइतवार १०:०५

  काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले...

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’ गर्ने तयारीमा फोर्ड गाडी

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:३७

  काठमाडौं । अमेरिकी सवारी ब्रान्ड फोर्डले आगामी वर्षदेखि नेपालमा...

नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा निसानको नयाँ एसयूभी ‘टेकटन’ सार्वजनिक गरिने

नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा निसानको नयाँ एसयूभी...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:०१

  निसानको ७५ वर्ष लामो एसयूभी परम्परालाई निरन्तरता दिने, प्रतिष्ठित...

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क डेलिभरी सुरु

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क...

वि.सं.२०८३ साउन १५ शुक्रवार १८:३२

  काठमाडौं । इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेली ९ःयचदष्मभििष्० ले...

आकाश गोल्छा : नाइमा मोबिलिटी एक्स्पोमा ४० भन्दा बढी मोडल, नयाँ प्रविधि र ज्ञान साझेदारीको केन्द्र

आकाश गोल्छा : नाइमा मोबिलिटी एक्स्पोमा ४०...

वि.सं.२०८३ साउन १५ शुक्रवार १८:०३

  काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नाइमा) ले आयोजना गर्न...

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु सर्ज – पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुनपटाया, थाइल्यान्ड प्रस्थान

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु...

वि.सं.२०८३ साउन १३ बुधवार ००:१६

  काठमाडौं, नेपाल – २७ जुलाई, २०२६ – यामाहा नेपालको...