CG Electronics
IME Life
NIMB

नाडा अटो शोमा चांगनको सबैभन्दा सस्तो लुमिन ईभी लन्च

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकर्पले भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२५ मा चांगनको लुमिन ईभी सार्वजनिक गरेको छ। यस कारको मूल्य २२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

सिटी कार श्रेणीमा पर्ने लुमिन ईभीमा ३५ किलोवाट मोटर तथा १७.६५ केडब्ल्यूएच र २८.०८ केडब्ल्यूएच क्षमताका ब्याट्री प्याक उपलब्ध छन्, जसले क्रमशः २०५ र ३०१ किलोमिटर रेन्ज दिनेछन्। डीसी फास्ट चार्जरमार्फत ३५ मिनेटमै ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने सुविधा छ।

कारमा १४ इन्च ह्विल, ७ इन्च डिजिटल इन्स्ट्रुमेन्ट स्क्रिन, १०.२५ इन्च इन्फोटेनमेन्ट युनिट, भ्वाइस असिस्टेन्ट, रेडियो, नेभिगेसन, स्मार्टफोन कनेक्टिभिटी र एडेप्टिभ क्रुज कन्ट्रोलजस्ता फिचर राखिएका छन्।

चीनमा पहिलो पटक २०२२ मा सार्वजनिक गरिएको यो मोडल मोड्युलर ईपीए जिरो प्लेटफर्ममा आधारित रहेको कम्पनीले जनाएको छ।

‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स २०२६’ले एनसेल फाउन्डेसनको सहर्कायमा विश्वका दिग्गज साहित्यिक व्यक्तित्वहरुलाई नेपालमा ल्याउने

‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स २०२६’ले एनसेल...

वि.सं.२०८३ जेठ १० आइतवार २३:३१

  काठमाडौं । ‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६’का...

गर्मी र उकुसमुकुसबाट राहत: ब्ल्याक प्लस डेकरका जुसर र ब्लेन्डरसँग घरमै तयार गर्नुहोस् ताजा र स्वस्थकर जुस

गर्मी र उकुसमुकुसबाट राहत: ब्ल्याक प्लस डेकरका...

वि.सं.२०८३ जेठ १० आइतवार १६:४१

काठमाडौँ । बढ्दो तापक्रम र प्रि-मनसुनको उकुसमुकुस (Humidity) ले गर्दा...

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद्

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड...

वि.सं.२०८३ जेठ १० आइतवार १६:२३

धनगढी । भारतको दिल्लीबाट चोरी गरेर नेपाल भित्र्याइएको हिरामोती र...

एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ निष्काशन गर्ने

एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ...

वि.सं.२०८३ जेठ १० आइतवार १६:२०

  काठमाडौं । एभरेष्ट कलर लिमिटेडले जेठ २२ गतेदेखि सर्वसाधारणका...

कामना सेवा विकास बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निःशुल्क भोजन वितरण कार्यक्रम

कामना सेवा विकास बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय...

वि.सं.२०८३ जेठ ९ शनिवार २३:३८

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत...

सार्वजनिक सवारी साधनहरूको दर्ता रोक्काले लगानी जोखिममा : नेपाल चेम्बर अफ कमर्स

सार्वजनिक सवारी साधनहरूको दर्ता रोक्काले लगानी जोखिममा...

वि.सं.२०८३ जेठ ९ शनिवार २२:४६

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सार्वजनिक सवारी साधनको नयाँ...