CG Electronics
IME Life
NIMB

माछापुछ्रे पोलीक्लिनिक र प्रभु बैंकबीच विशेष छुट सम्बन्धी सम्झौता

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

पोखरा । पोखरा महानगरपालिका–२७, तालचोकस्थित माछापुछ्रे पोलीक्लिनिक एण्ड डाइग्नोष्टिक प्रा.लि. र प्रभु बैंक लिमिटेडबीच विशेष छुट सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी, कर्मचारीका परिवार तथा ग्राहकहरुले सो पोलीक्लिनिकबाट स्वास्थ्य सेवा लिँदा ५% देखि २०% सम्म छुट पाउने भएका छन् ।

सम्झौतापत्रमा माछापुछ्रे पोलीक्लिनिक तर्फबाट चिकित्सा निर्देशक डा. प्रकाश भट्टराई र सञ्चालन निर्देशक श्रीमती भावना भण्डारी तथा प्रभु बैंक तर्फबाट तालचोक शाखा प्रबन्धक श्री प्रकाश पौडेलले संयुक्त हस्ताक्षर गरेका छन् ।

ग्राहकहरूको रोजाइको अग्रणी बैंकको रुपमा रहेको प्रभु बैंक नेपालभर ३१२ शाखा, २८४ एटीएम र ६९ एक्सटेन्सन काउन्टरमार्फत करिब ३५ लाख भन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ । हालसालै “बैंक अफ द इयर २०२३” को उपाधि प्राप्त गरेको यस बैंकले अत्याधुनिक प्रविधि मार्फत प्रतिस्पर्धात्मक र गुणस्तरीय सेवा प्रवाह गर्दै आएको छ । साथै बैंकले फिनाकल इन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्ड पनि हासिल गरेको छ ।

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन...

वि.सं.२०८३ असार १० बुधवार ०९:०९

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले...

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब...

वि.सं.२०८३ असार ९ मंगलवार २१:४१

  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद...