NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

नामी ०१ को एक वर्षे यात्रा: नेपाली ईभी बजारमा ऐतिहासिक सफलता

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । नेपालको इलेक्ट्रिक मोबिलिटी बजारमा नयाँ क्रान्ति ल्याउँदै नामीले आफ्नो पहिलो मोडल ‘नामी ०१’ सार्वजनिक गरेको एक वर्ष पूरा भएको अवसरमा विशेष उत्सव आयोजना गरेको छ। २०२४ अगस्ट २२ मा सोल्टी होटलमा भव्य डेब्यु गरेपछि, छोटो समयमै नेपालभर व्यापक सफलता हासिल गरेको नामी ०१ अहिले देशकै सफल ईभीमध्ये एक बनिसकेको छ।

नामी ०१ ले नेपाली बजारमा पहिलो पटक फ्रेमलेस डुअर, फ्लस डोर ह्यान्डल, वेलकमिङ र मेमोरी सिट, अटो पार्किङ सुविधा, टेबलटप ड्रएर जस्ता प्रिमियम फिचर प्रस्तुत गर्दै इलेक्ट्रिक ह्याचब्याक सेग्मेन्टमा नयाँ मापदण्ड स्थापित गरेको छ। १२.८” इन्फोटेन्मेन्ट सिस्टम र अत्याधुनिक ड्राइभर असिस्टेन्स टेक्नोलोजीसहित, यसले किफायती मूल्यमा उच्चस्तरीय प्रदर्शन प्रदान गर्दै ग्राहकहरूको विश्वास जित्न सफल भएको छ।

एक वर्षे सफलतामा, नामीले ग्राहक, सरोकारवाला, अटो ब्लगर र सञ्चारकर्मीहरूको उपस्थितिमा विशेष कार्यक्रम गर्दै उत्सव मनायो। सो अवसरमा एमएडब्लू वृद्धिका सीईओ प्रशन्न पन्तले सबै ग्राहकलाई धन्यवाद दिँदै आगामी दिनमा पनि नवीन र दिगो मोबिलिटी सोलुसन्स ल्याउने प्रतिबद्धता व्यक्त गरे।

यसै क्रममा, नामीले आफ्नो आगामी मोडल ‘नामी भिगो’ को घोषणा गर्दै इलेक्ट्रिक एसयूभी सेग्मेन्टमा नयाँ अध्याय सुरु गर्ने संकेत दिएको छ। छ।

लक्ष्मी सनराइज बैंकको ३ अर्बको ऋणपत्र बाँडफाँट

लक्ष्मी सनराइज बैंकको ३ अर्बको ऋणपत्र बाँडफाँट

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२४

  काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले निष्कासन गरेको ३...

सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने

सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२१

  काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२÷८३ को...

४४ वटा म्याक्सस ई–टेरेन पिकअप बुकिङ, भदौ १५ सम्म नाइमाको अफर कायम

४४ वटा म्याक्सस ई–टेरेन पिकअप बुकिङ, भदौ...

वि.सं.२०८३ भदौ २ मंगलवार २३:४९

  काठमाडौं । हिमालय अर्गनाइजेसन अन्तर्गत हिमालय मोटोरोक्स प्रालिले नाइमा...

नेपाल एसबिआई बैंकद्वारा पोखरामा सार्वजनिक सुरक्षा, स्वास्थ्य र शिक्षाका लागि सहयोग

नेपाल एसबिआई बैंकद्वारा पोखरामा सार्वजनिक सुरक्षा, स्वास्थ्य...

वि.सं.२०८३ भदौ २ मंगलवार २३:४७

  भाद्र २, २०८३, मंगलबार | काठमाडौं। नेपाल एसबिआई बैंक...

शिवम् सिमेन्टमा अनुबन्धित नेपाली स्प्रिन्टर आयुष कुँवरद्वारा ३० वर्ष पुरानो राष्ट्रिय कीर्तिमान भंग

शिवम् सिमेन्टमा अनुबन्धित नेपाली स्प्रिन्टर आयुष कुँवरद्वारा...

वि.सं.२०८३ भदौ २ मंगलवार २३:३९

  काठमाडौं, नेपाल – शिवम् सिमेन्टमा अनुबन्धित नेपाली एथलेटिक्स धावक...

नेपालमा हिप-हपको नयाँ अध्याय: ‘हसल बाइ नेपहप’ चाँडै आउँदै

नेपालमा हिप-हपको नयाँ अध्याय: ‘हसल बाइ नेपहप’...

वि.सं.२०८३ भदौ २ मंगलवार २३:३५

  काठमाडौं। वर्षौंदेखि अण्डरग्राउण्ड साइफर हुँदै सुरु भएर आज हाउसफुल कन्सर्ट...