NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

टेली डिजिटल सर्भिसेस, अब गुगल क्लाउड पार्टनर एड्भान्टेजको आधिकारिक पार्टनर

NIMB
leapmotornepal (citroen)

काठमाडौं, ८ भदौ २०८२ – रमेश कर्प अन्तर्गतको टेली डिजिटल सर्भिसेसले गुगल क्लाउड पार्टनर एड्भान्टेज कार्यक्रमअन्तर्गत ‘गुगल वर्कस्पेस सेल पार्टनर’ को रूपमा आधिकारिक साझेदारी गरेको घोषणा गरेको छ। यससँगै कम्पनीले नेपाली व्यवसायलाई गुगल वर्कस्पेस लाइसेन्समा तत्काल पहुँच, स्थानीय भुक्तानी सुविधा, र पूर्ण प्राविधिक सपोर्टसहित आधुनिक डिजिटल सहकार्य समाधान उपलब्ध गराउनेछ।

 

सन् २०२३ देखि आधिकारिक गुगल वर्कस्पेस रिसेलरको रूपमा सेवा दिँदै आएको टेली डिजिटलले हालसम्म ५० भन्दा बढी व्यवसायलाई जीमेल–आधारित प्रोफेसनल इमेल, डकुमेन्ट, ड्राइभ, मिट लगायतका एकीकृत टुल्समार्फत डिजिटल रूपान्तरणमा सहयोग पुर्‍याएको छ। कम्पनीका सिईओ नवाँकुर सूदका अनुसार यो साझेदारीले नेपाली व्यवसायलाई विश्वस्तरीय क्लाउड समाधान सहजै उपलब्ध गराउनेछ।

 

मार्केटिङ प्रमुख निखिल खेराडीले तत्काल लाइसेन्स डेलिभरी र सहज अनबोर्डिङ प्रक्रियालाई प्रतिस्पर्धात्मक फाइदा बताउँदै गुगल वर्कस्पेसले व्यवसायलाई व्यवस्थित र सक्षम बनाउनेमा विश्वास व्यक्त गरे।

 

अझै सिप्यानल–आधारित इमेल प्रणाली प्रयोग गरिरहेका व्यवसायका लागि टेली डिजिटलको यो सहकार्य महत्वपूर्ण मोड हुने अपेक्षा गरिएको छ।

एनआईसी एशिया क्यापिटल र रुपाकोट रिसोर्टबीच आईपीओ निष्कासनका लागि सम्झौता

एनआईसी एशिया क्यापिटल र रुपाकोट रिसोर्टबीच आईपीओ...

वि.सं.२०८३ भदौ ३ बुधवार ०८:१३

  काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेड र रुपाकोट रिसोर्ट...

लक्ष्मी सनराइज बैंकको ३ अर्बको ऋणपत्र बाँडफाँट

लक्ष्मी सनराइज बैंकको ३ अर्बको ऋणपत्र बाँडफाँट

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२४

  काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले निष्कासन गरेको ३...

सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने

सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२१

  काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२÷८३ को...

४४ वटा म्याक्सस ई–टेरेन पिकअप बुकिङ, भदौ १५ सम्म नाइमाको अफर कायम

४४ वटा म्याक्सस ई–टेरेन पिकअप बुकिङ, भदौ...

वि.सं.२०८३ भदौ २ मंगलवार २३:४९

  काठमाडौं । हिमालय अर्गनाइजेसन अन्तर्गत हिमालय मोटोरोक्स प्रालिले नाइमा...

नेपाल एसबिआई बैंकद्वारा पोखरामा सार्वजनिक सुरक्षा, स्वास्थ्य र शिक्षाका लागि सहयोग

नेपाल एसबिआई बैंकद्वारा पोखरामा सार्वजनिक सुरक्षा, स्वास्थ्य...

वि.सं.२०८३ भदौ २ मंगलवार २३:४७

  भाद्र २, २०८३, मंगलबार | काठमाडौं। नेपाल एसबिआई बैंक...

शिवम् सिमेन्टमा अनुबन्धित नेपाली स्प्रिन्टर आयुष कुँवरद्वारा ३० वर्ष पुरानो राष्ट्रिय कीर्तिमान भंग

शिवम् सिमेन्टमा अनुबन्धित नेपाली स्प्रिन्टर आयुष कुँवरद्वारा...

वि.सं.२०८३ भदौ २ मंगलवार २३:३९

  काठमाडौं, नेपाल – शिवम् सिमेन्टमा अनुबन्धित नेपाली एथलेटिक्स धावक...