CG Electronics
IME Life
NIMB

लगानीका लागि नेपालको बजार सानो छैन् : मन्त्री भण्डारी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी, उत्पादन, उत्पादकत्वमा आत्मनिर्भर बन्न नेपालको बजार सानो नभएको बताएका छन् ।

बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा सुदुरपश्चिम प्रदेश सरकारले आयोजना गरेको सुदुरपश्चिम प्रदेशमा आयोजना हुने लगानी तथा विकास सम्मेलन सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले लगानी गर्न नेपाली बजार सानो नभएको बताएका हुन् ।

उनले भने, ‘लगानी गर्न हामीले बजार देखिरहेका छौ । अरु बजार नखोजौँ । पहिलो बजार घरेलु बजार खोजौँ, तीन करोड जनताको बजार सानो होइन । लगानी, उत्पादन, उत्पादकत्वमा हामी आत्मनिर्भर बनौँ ।

त्यसपछि करोडौका कुरा पछि गरौंला । पहिले हामी आयात प्रतिस्थापन गरौं ।’
मन्त्री भण्डारीले नेपाली बजार सुरक्षित गर्न सके देशको जिडिपी बढ्ने पनि बताए। उनले लगानीका लागि नीतिगत रुपमा नै रहेका जटिलताहरु, प्रक्रियागत जटिलताहरु रहेको बताए ।

‘नेपालको तीन करोडको बजार मात्र सुरक्षित गर्न सक्यौ भने कुल गार्हस्थ्य उत्पादन (जिडिपी) ग्रोथ बढी नै हुन्छ । आर्थिक कुटनीतिले केही नयाँ सम्भावना देखाउँछ ।

पहिले नीतिगतरुपमा नै रहेका जटिलताहरु, आन्तरिक प्रक्रियागत जटिलताहरु छन् । एकद्धार सेवा प्रणाली होस् वा एउटा कुसीबाट सेवा दिने कुरा होस् १२ वटा टेवलबाट त जटिलता भइहाल्छ,’ उनले भने ।

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...