NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

कृषिमा देखिएको समस्या समाधानको लागि मुक्तिनाथ कृषि कम्पनी स्थापना गरिएको हो : प्रबन्ध निर्देशक ढकाल

NIMB
leapmotornepal (citroen)

 

काठमाडौ । कृषिमा देखिएको समस्या समाधानको लागि मुक्तिनाथ कृषि कम्पनी स्थापना गरिएको मुक्तिनाथ कृषि कम्पनीका प्रबन्ध निर्देशक भरतराज ढकालले बताउनु भएको छ ।

मुक्तिनाथ कृषि कम्पनीको आयोजनामा शुक्रबार काठमाडौ लाजिम्पाटमा भएको आधुनिक थोक कृषि बजार सम्बन्धित कार्यशाला कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कृषि चक्र निर्माण नभएसम्म कृषिमा देखिएको समस्या समाधान नहुने बताउनुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै उहाँले नेपालमा अन्तर्राष्ट्रिय स्तरको थोक बजार आवश्यक रहेको बताउनुभयो । उत्पादन देखि बजारसम्म युवालाई जोड्न नसक्दा आज युवा जनशक्ति नेपाल बाहिरिने क्रम नरोकिएको तर्फ ध्यानाकर्षण गर्दै उहाँले युवाहरूलाई नेपालमै रोक्ने ठुलो क्षेत्र कृषि क्षेत्र भएको उल्लेख गर्नुभयो । भाषणले मात्रै युवा पलायन नरोकिने भन्दै युवाहरूलाई कृषिमा आकर्षक गर्ने खालका कार्यक्रम आवश्यक रहेको उहाँको भनाइ छ ।

कृषि क्षेत्रलाई बलियो बनाउन बजार,उद्योग र उत्पादन गुणस्तरीय बनाउन कृषि प्रशोधन केन्द्रको आवश्यक रहेको उहाँको तर्क थियो । २०७५ सालमा स्थापना भएको मुक्तिनाथ कृषि कम्पनीले अहिले कृषि क्षेत्रमा देखिएको समस्य पहिचान गरि सरकार सुझाव पेस गर्दै त्यसको समाधानको लागि काम गरिरहेको उहाँको भनाइ छ ।

एनआईसी एशिया क्यापिटल र रुपाकोट रिसोर्टबीच आईपीओ निष्कासनका लागि सम्झौता

एनआईसी एशिया क्यापिटल र रुपाकोट रिसोर्टबीच आईपीओ...

वि.सं.२०८३ भदौ ३ बुधवार ०८:१३

  काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेड र रुपाकोट रिसोर्ट...

लक्ष्मी सनराइज बैंकको ३ अर्बको ऋणपत्र बाँडफाँट

लक्ष्मी सनराइज बैंकको ३ अर्बको ऋणपत्र बाँडफाँट

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२४

  काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले निष्कासन गरेको ३...

जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने : सत्य मरेको छैन, कलम हारेको छैन

जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने : सत्य...

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२२

  काठमाडौं । सर्वोच्च अदालतको आदेश पछि पत्रकार किशोर श्रेष्ठ...

सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने

सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२१

  काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२÷८३ को...

४४ वटा म्याक्सस ई–टेरेन पिकअप बुकिङ, भदौ १५ सम्म नाइमाको अफर कायम

४४ वटा म्याक्सस ई–टेरेन पिकअप बुकिङ, भदौ...

वि.सं.२०८३ भदौ २ मंगलवार २३:४९

  काठमाडौं । हिमालय अर्गनाइजेसन अन्तर्गत हिमालय मोटोरोक्स प्रालिले नाइमा...

नेपाल एसबिआई बैंकद्वारा पोखरामा सार्वजनिक सुरक्षा, स्वास्थ्य र शिक्षाका लागि सहयोग

नेपाल एसबिआई बैंकद्वारा पोखरामा सार्वजनिक सुरक्षा, स्वास्थ्य...

वि.सं.२०८३ भदौ २ मंगलवार २३:४७

  भाद्र २, २०८३, मंगलबार | काठमाडौं। नेपाल एसबिआई बैंक...