CG Electronics
IME Life
NIMB

एनआईसी एशिया बैंकका ग्राहकलाई स्वस्तिक हस्पिटलमा १५ प्रतिशतसम्म छुट

NIMB
Himalayan Bank

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहक महानुभावहरुले अब धनगढी, कैलालीमा रहेको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल मा स्वास्थ्य उपचार गर्दा १५ प्रतिशतसम्म छुट पाउने भएका छन्।

स्वस्तिक हस्पिटल र बैंकबीच भएको सम्झौता अनुसार, एनआईसी एशिया बैंकका ग्राहकहरुले विभिन्न स्वास्थ्य सेवामा छुट पाउने छन्। यसमा सामान्य स्वास्थ्य परीक्षण, ल्याब टेस्ट, इमेजिङ सेवा, अपरेशन, औषधोपचार, फिजियोथेरापी, कार्डियोलोजी, नेफ्रोलोजी, न्युरोलोजी, अर्थोपेडिक, स्त्रीरोग, बालरोग, दन्त उपचार, आँखा उपचार, ईएनटी, छाला तथा अन्य विशेषज्ञ सेवाहरु समावेश छन्।

यस छुट सुविधाको प्रयोग गर्नका लागि ग्राहकहरुले बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गर्नुपर्नेछ वा मोबैंक एप मार्फत डिजिटल भुक्तानी गर्नुपर्नेछ।

एनआईसी एशिया बैंकले यस सहकार्यले आफ्ना ग्राहकलाई उपचारमा राहत मिल्ने विश्वास लिएको छ। साथै, डिजिटल भुक्तानी प्रवर्द्धनमार्फत मुलुकलाई नगदरहित कारोबारतर्फ अघि बढाउन यसले टेवा पुग्ने बैंकको धारणा छ।

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य...

वि.सं.२०८३ साउन ११ सोमवार १६:५१

  काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४...

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा...

वि.सं.२०८३ साउन ११ सोमवार १६:३७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ...

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...