CG Electronics
IME Life
Ncell NPL

नेपाली सेनाको सतर्कता आग्रह : शंकास्पद गतिविधि देखे तुरुन्त खबर गर्न अपिल

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । देशमा बढ्दो सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै नेपाली सेनाले नागरिकलाई उच्च सतर्क रहन आग्रह गरेको छ।

सेनाले लुटपाट, आगजनी तथा जीउधनको क्षति गर्ने उद्देश्यले उछृङखल तत्वहरुले विभिन्न स्थानमा विध्वंसात्मक र अराजक गतिविधि गर्न सक्ने भन्दै नागरिकलाई सन्देहास्पद गतिविधि देखिएमा तुरुन्त Hotline ९८६३०२९०२९ (WhatsApp/Viber) मा जानकारी गराउन अनुरोध गरेको छ।

त्यसअघि स्थानीय समुदायले Neighbourhood Watch मार्फत एकजुट भई निरन्तर निगरानी गर्न, खबर आदानप्रदान गरी आफ्नो टोल–छिमेकलाई सुरक्षित राख्नुपर्नेमा सेनाले जोड दिएको छ।

यस्तै, केही तत्वहरुले सामाजिक सञ्जालमार्फत भ्रामक समाचार फैलाउने र स्थितिलाई अतिरञ्जित बनाउन खोजेको हुँदा, सही र तथ्यपरक सूचना मात्र साझा गर्न अपिल गरिएको छ।

नेपाली सेना तथा अन्य सुरक्षा निकायहरु देशभर शान्ति, सुरक्षा र अमन–चयन कायम गर्न चौबीसै घण्टा सक्रिय रहेको समेत जानकारी दिइएको छ।

लघुवित्त क्षेत्रलाई रणनीतिक साझेदारका रूपमा उपयोग गर्नुपर्छ : यादव

लघुवित्त क्षेत्रलाई रणनीतिक साझेदारका रूपमा उपयोग गर्नुपर्छ...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १०:४३

  काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादवले...

चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान

चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान

वि.सं.२०८३ वैशाख २८ सोमवार १२:३८

  काठमाडौं । नेपालको अग्रणी औद्योगिक तथा व्यावसायिक घराना चौधरी...

होटल व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण, पर्यटन प्रवर्द्धनमा जोड

होटल व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण,...

वि.सं.२०८३ वैशाख २८ सोमवार ०९:०४

  काठमाडौं । होटल व्यवसायी महासंघ नेपाल का अध्यक्ष, पदाधिकारी...

नेपालको बिमा क्षेत्र : कम्पनी घटे पनि कारोबार १ खर्ब ८१ अर्ब नाघ्यो

नेपालको बिमा क्षेत्र : कम्पनी घटे पनि...

वि.सं.२०८३ वैशाख २७ आइतवार २०:४२

  काठमाडौं ।  बिमा क्षेत्रको निमायक संस्था नेपाल बिमा प्राधिकरणका...

सगरमाथा आधार शिविरमा माउन्टेन गाइड घिमिरेको मृत्यु

सगरमाथा आधार शिविरमा माउन्टेन गाइड घिमिरेको मृत्यु

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:५२

काठमाडौं । सगरमाथा आधार शिविरमा एक नेपाली गाइडको मृत्यु भएको...

बैशाखमा मात्र लापरबाहीपूर्ण सवारी साधन चलाउने ३१ वटा अनुमति पत्र निलम्बन : नवराज अधिकारी

बैशाखमा मात्र लापरबाहीपूर्ण सवारी साधन चलाउने ३१...

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:४९

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले लापरबाहीपूर्ण सवारी साधन...