CG Electronics
IME Life
NIMB

काठमाडौँ उपत्यकाको ट्राफिक प्रहरीलाई एमएडब्लु फाउन्डेसनद्वारा १० वटा मोटरसाइकल सहयोग

NIMB
Himalayan Bank

काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहयोग पुर्‍याउन एमएडब्लु फाउन्डेसनले ट्राफिक प्रहरीलाई १० वटा यामाहा एफजेड मोटरसाइकल हस्तान्तरण गरेको छ।

आन्दोलनपश्चात् कानून व्यवस्था कायम गर्न, जनतालाई शान्ति–सुरक्षाको प्रत्याभूति दिलाउन तथा प्रहरी र ट्राफिक निकायलाई आवश्यक स्रोत उपलब्ध गराउने उद्देश्यले यो सहयोग गरिएको हो।

एमएडब्लु फाउन्डेसनले सदैव देश, सरकार र समाजप्रति आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएको छ। संस्थाले भविष्यमा पनि जिम्मेवार नागरिकको कर्तव्य पालन गर्दै समाज हितका कार्यमा निरन्तर योगदान गर्ने प्रतिवद्धता व्यक्त गरेको छ।

 

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य...

वि.सं.२०८३ साउन ११ सोमवार १६:५१

  काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४...

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा...

वि.सं.२०८३ साउन ११ सोमवार १६:३७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ...

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...