Media and Marketing Smart Ideas Pvt. Ltd. Affiliate of Hamro Patro, Inc.
NIMB
TATA Banner

सरकारी अस्पतालमा आउने प्रत्येक बिरामी सम्मानको हकदार : सुधन गुरुङ

काठमाडौं । सामाजिक अभियन्ता सुधन गुरुङले सरकारी अस्पतालमा उपचारका लागि आउने प्रत्येक बिरामीलाई सम्मान गर्नुपर्नेमा जोड दिएका छन् । उनले सबै नागरिकले बराबरी उपचार र सम्मान पाउनुपर्ने बताउँदै स्वास्थ्य सेवामा पहुँच मात्रै नभई सेवाग्राहीप्रतिको व्यवहार पनि महत्त्वपूर्ण हुने उल्लेख गरे ।

गुरुङका अनुसार सरकारी अस्पतालमा पुग्ने बिरामीहरूलाई समयमै उपचार गर्नुका साथै उनीहरूको आत्मसम्मान कायम राख्ने वातावरण बनाउन सरकारले ध्यान दिनुपर्ने आवश्यकता छ ।

सरकारको प्रवक्तामा सञ्चारमन्त्री खरेल नियुक्त, मृतक परिवारलाई आर्थिक सहायता दिने निर्णय

सरकारको प्रवक्तामा सञ्चारमन्त्री खरेल नियुक्त, मृतक परिवारलाई...

वि.सं.२०८२ असोज १० शुक्रवार ००:३५

काठमाडौं । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सञ्चार तथा सूचना...

प्रधानमन्त्री कार्कीको पहिलो सम्बोधन : जेनजी आन्दोलनमा ज्यान गुमाउनेलाई शहीद घोषणा, दोषीमाथि कडा कारबाहीको प्रतिबद्धता

प्रधानमन्त्री कार्कीको पहिलो सम्बोधन : जेनजी आन्दोलनमा...

वि.सं.२०८२ असोज ९ बिहीवार २३:१५

  काठमाडौं । जेनजी आन्दोलनपछि प्रधानमन्त्री बनेकी पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले...

नेपाल चेम्बर र श्रीलङकाको निर्यात चेम्बरबीच वाणिज्य सहकार्यको सम्झौता

नेपाल चेम्बर र श्रीलङकाको निर्यात चेम्बरबीच वाणिज्य...

वि.सं.२०८२ असोज ९ बिहीवार २३:०९

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र श्रीलङकाको नेशनल चेम्बर...

रेमिट्यान्सले मात्र देश चल्दैन, उत्पादन र रोजगारी सिर्जना गर्नुपर्छः अध्यक्ष मारु

रेमिट्यान्सले मात्र देश चल्दैन, उत्पादन र रोजगारी...

वि.सं.२०८२ असोज ९ बिहीवार २२:२७

जेनजी आन्दोलनका कारण ठूलो संख्यामा सरकारी तथा निजी क्षेत्रका भौतिक...

डिजिटल रुपान्तरणमा ‘मबिल’ : बिल तिर्नदेखि व्यवस्थापनसम्मका काममा सहज

डिजिटल रुपान्तरणमा ‘मबिल’ : बिल तिर्नदेखि व्यवस्थापनसम्मका...

वि.सं.२०८२ असोज ९ बिहीवार १८:०८

  काठमाडौं । नेपालका रेष्टुराँ उद्योगदेखि सबै नवप्रवर्तनहरु एवम उद्योग...

दशैंको मुखमा देशभरका मुख्य राजमार्ग अवरुद्ध,एयरपोर्टमा आन्तरिक यात्रुको भीड(फोटो फिचर)

दशैंको मुखमा देशभरका मुख्य राजमार्ग अवरुद्ध,एयरपोर्टमा आन्तरिक...

वि.सं.२०८२ असोज ९ बिहीवार ०९:१४

काठमाडौं भित्रने र बाहिरिने सडक मार्ग अवरुद्ध भएपछि आन्तरिक हवाई...