CG Electronics
IME Life
Ncell NPL

एनआइएम्बी एस क्यापिटलद्वारा एनआइबिएल सहभागिता फण्डमा लगानीको अवसर खुला

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (NIMB) समूहको सहायक कम्पनी एनआइएम्बी एस क्यापिटल लिमिटेडले सञ्चालन गर्दै आएको एनआइबिएल सहभागिता फण्ड (NIBL Sahabhagita Fund) मा आजै लगानी गर्न आह्वान गरेको छ।

कम्पनीले लगानीकर्ताहरूलाई दीर्घकालीन सम्पत्ति निर्माणका लागि सिस्टम्याटिक इन्भेस्टमेन्ट प्लान (SIP) अर्थात् नियमित लगानी योजना अपनाउन सुझाव दिएको छ। यस योजनामार्फत लगानीकर्ताले निश्चित अवधिमा सानो रकमबाट सुरु गरी दीर्घकालीन रूपमा ठूलो सम्पत्ति निर्माण गर्न सक्ने कम्पनीको दाबी छ।

नेपालको पहिलो खुला म्युचुअल फण्ड (Open-Ended Mutual Fund) का रूपमा स्थापना गरिएको यस फण्डले लगानीकर्तालाई स्थिर, पारदर्शी र दीर्घकालीन आम्दानीको अवसर प्रदान गर्ने लक्ष्य राखेको छ। कम्पनीका अनुसार, बजार जोखिमलाई न्यून गर्दै व्यवस्थित तरिकाले लगानी गर्न चाहनेका लागि सहभागिता फण्ड उत्कृष्ट विकल्प बन्न सक्छ।

एनआइएम्बी एस क्यापिटल लिमिटेडले लगानीकर्ताहरूलाई फण्डमार्फत शेयर बजारमा प्रत्यक्ष लगानीको झन्झट बिना विविधिकृत पोर्टफोलियोमा सहभागिता गर्न सकिने बताएको छ। फण्डमा लगानी गर्न इच्छुकले निकटतम एनआइएम्बी शाखा वा क्यापिटलको वेबसाइटमार्फत आवेदन दिन सक्नेछन्।

For more: Invest in NIBL Sahabhagita Fund

स्नो रिभर्सको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

स्नो रिभर्सको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

वि.सं.२०८३ वैशाख २९ मंगलवार १०:४४

  काठमाडौं । स्नो रिभर्स लिमिटेडले आज (वैशाख २९ गते)...

एमजीका आधुनिक ईभी अब नेपालमा, कमेट १८.७५ लाख र विन्डसर ३९.७५ लाखबाट उपलब्ध

एमजीका आधुनिक ईभी अब नेपालमा, कमेट १८.७५...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १०:३६

काठमाडौं । JSW MG Motor India को नेपालका लागि आधिकारिक...

मे इन्डल्जेन्स: रमादाबाई विन्धाम इटहरीद्वारा यस सिजनका उत्कृष्ट अफरहरू सार्वजनिक

मे इन्डल्जेन्स: रमादाबाई विन्धाम इटहरीद्वारा यस सिजनका...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १०:२३

  इटहरी, नेपाल - ४ मे, २०२६- रमादाबाई विन्धम इटहरीले...

कजारियाको नयाँ शोरुम अब हापुरे दाङमा, प्रिमियम टायल कलेक्सनको शुभारम्भ

कजारियाको नयाँ शोरुम अब हापुरे दाङमा, प्रिमियम...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १०:२०

  हापुरे । कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो राष्ट्रव्यापी सञ्जाल...

प्रमुख कार्यकारी अधिकृतको राजीनामासम्बन्धी समाचारप्रति बैंकको ध्यानाकर्षण

प्रमुख कार्यकारी अधिकृतको राजीनामासम्बन्धी समाचारप्रति बैंकको ध्यानाकर्षण

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:०६

  काठमाडौं, २८ वैशाख २०८३  । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक...

चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान

चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान

वि.सं.२०८३ वैशाख २८ सोमवार १२:३८

  काठमाडौं । नेपालको अग्रणी औद्योगिक तथा व्यावसायिक घराना चौधरी...