CG Electronics
IME Life
NIMB

एन आई सी एशिया बैंकद्वारा सम्पत्ति लिलाम बिक्रीका विस्तृत जानकारीसहितको अनलाइन पोर्टल सार्वजनिक

NIMB
Himalayan Bank

 

काठमाडौं। एन आई सी एशिया बैंक लिमिटेडले आफ्नो नाममा रहेका बैंकिङ्ग तथा गैर बैंकिङ्ग सम्पत्तिहरु, साथै धितो सुरक्षणमा रहेका सम्पत्तिहरुको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी उपलब्ध गराउने उद्देश्यले नयाँ अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ।

बैंकले सार्वजनिक गरेको पोर्टल https://auctionassistance.nicasiabank.com
मार्फत लिलाम बिक्रीमा रहेका सम्पत्तिहरुको कित्ता नं., क्षेत्रफल, फोटो, नक्सा तथा गुगल म्यापमार्फत स्थान (लोकेशन) सम्बन्धी जानकारी सहज रुपमा प्राप्त गर्न सकिन्छ।

ग्राहकहरूले सो पोर्टलमा रहेको म्यासेज बक्स प्रयोग गरी आफ्नो नाम, इमेल, मोबाइल नम्बर तथा सम्पर्क ठेगाना उल्लेख गरी सम्पत्तिसम्बन्धी थप जानकारी माग गर्न सक्ने व्यवस्था पनि गरिएको बैंकले जनाएको छ।

बैंकका अनुसार यस पोर्टलमा बैंकिङ्ग सम्पत्ति, गैर बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरु र लिलाम बिक्रीसम्बन्धी अन्य सूचनाहरू नियमित रूपमा प्रकाशन गरिनेछन्। यसबाट लिलाम सम्पत्तिहरु खरिद गर्न इच्छुक ग्राहकहरूले विस्तृत जानकारी लिएर लाभ लिन सक्ने विश्वास बैंकले व्यक्त गरेको छ।

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट सम्मानित महालक्ष्मी विकास बैंक

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट...

वि.सं.२०८३ साउन १० आइतवार २२:२६

  काठमाडौं । महालक्ष्मी विकास बैंकले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सम्मान...

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

वि.सं.२०८३ साउन १० आइतवार २२:२३

  काठमाडौं । दक्षिण एसियाली नेटवर्क अपरेटर्स ग्रुप (सानोग)को ४४औं...

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा फेसलिफ्ट, प्रारम्भिक मूल्य ७.३९ लाख भारु

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा...

वि.सं.२०८३ साउन १० आइतवार २१:५२

काठमाडौं । मारुती सुजुकीले भारतीय बजारमा २०२६ ब्रेजा फेसलिफ्ट आधिकारिक...

चीनमा बीवाईडी र होन्डालाई उछिनेको दिपल निभो क्यु–०५ अब नेपाली बजारमा

चीनमा बीवाईडी र होन्डालाई उछिनेको दिपल निभो...

वि.सं.२०८३ साउन १० आइतवार २१:४१

  काठमाडौं । चिनियाँ विद्युतीय सवारी बजारमा छोटो समयमै उल्लेखनीय...

नाइमा मोबिलिटी एक्स्पोमा एमजीको ४३० किमी रेन्ज दिने ‘यू९’ पिकअप सार्वजनिक हुँदै

नाइमा मोबिलिटी एक्स्पोमा एमजीको ४३० किमी रेन्ज...

वि.सं.२०८३ साउन १० आइतवार २१:३१

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको बजार विस्तार भइरहेका बेला...

नेपाली बजारमा ‘विदा’को औपचारिक प्रवेश, अन्तर्राष्ट्रिय यात्रा नेपालबाट सुरु

नेपाली बजारमा ‘विदा’को औपचारिक प्रवेश, अन्तर्राष्ट्रिय यात्रा...

वि.सं.२०८३ साउन १० आइतवार २१:०३

  काठमाडौं, साउन १०, २०८३। विद्युतीय दुईपांग्रे सवारीसाधन निर्माता विदा...