CG Electronics
IME Life
NIMB

वि.सं.२०८३ जेठ १ शुक्रवार

skip this Crompton : Electronics  (Content Block)3

सांग्रिला डेभलपमेन्ट बैंकको २१ औँ बार्षिक उत्सव, सेवा विस्तारमा जोड

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । आज कात्तिक १३ गते सांग्रिला डेभलपमेन्ट बैंकको २१ औँ बार्षिक उत्सव मनाएको छ । २१ औँ बार्षिक उत्सवको उपलक्ष्यमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले संस्थाका सम्पूर्ण शेयर धनि, सञ्चालक समिति कर्मचारीलगायत सम्पूर्ण ग्राहकहरुलाई शुभकामना व्यक्त गरेका छन् ।

न्यूज बैंकसँग कुरा गर्दै उनले बैंकले आगामि दिनमा सेवालाई विस्तार गरी अझै राम्रो सेवा दिने बताए । उनले सञ्चालन समिति, कर्मचारीहरुलाई धन्यवाद दिँदै भने, ‘हाम्रो बोर्ड अफ डाइरेक्टर, सञ्चालन समिति र कर्मचारीहरुले जुन योगदान पुर्याउनु भएको छ, बोर्डले जुन गाइडेन्स गरिरहनु भएको छ, जुन योगदान छ त्यो विना यो सम्भव नै हुँदैनथ्यो । त्यसको लागि विशेष धन्यवाद दिन चाहन्छु ।’

 

उनले १ सय ९ वटा शाखाहरु खोल्न सफल भएको भन्दै आगामी दिनहरुमा अझै पनि यो भन्दा बढी सुद्रिढ राम्रो सेवा दिने बताए । ‘हामी अहिले जुन ठाउँमा छौ, १ सय ९ वटा शाखाहरु करिव ८५० कर्मचारीको संख्या, ५ सय भन्दा बढी संस्थापकहरुको शेयरलगायत करिब २४ हजार जति हाम्रा शेयर धनीहरु र अनगिन्ती ग्राहक र सेवार्थीहरुको यो वेसलाई लिएर अगाडि बढ्छौं । आगामी दिनहरुमा अझै पनि यो भन्दा बढी सुद्रिढ, राम्रो सेवा दिन सक्छौ साथै व्यवसाय विस्तार गरेर राम्रो फाइदा दिन सक्छौ,’ उनले भने ।

एसईई दिएका विद्यार्थीका लागि गोल्डेनगेटमा बास्केटबल प्रतियोगिता हुने

एसईई दिएका विद्यार्थीका लागि गोल्डेनगेटमा बास्केटबल प्रतियोगिता...

वि.सं.२०८३ जेठ १ शुक्रवार ०९:०४

काठमाडौं — GoldenGate International College अन्तर्गतको Golden Gate Basketball Club...

सीजी मोटोकर्पद्वारा नेपालमा सुजुकी ई–भिटारा इलेक्ट्रिक एसयूभीको डेलिभरी सुरु

सीजी मोटोकर्पद्वारा नेपालमा सुजुकी ई–भिटारा इलेक्ट्रिक एसयूभीको...

वि.सं.२०८३ जेठ १ शुक्रवार ०८:३७

काठमाडौं। CG Motocorp ले नेपालभर नयाँ Suzuki e Vitara विद्युतीय...

२०० एमपी ट्राभल पोट्र्रेट फ्ल्यागशिप : भिभो भी७० एफई नेपाली बजारमा सार्वजनिक

२०० एमपी ट्राभल पोट्र्रेट फ्ल्यागशिप : भिभो...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २३:०३

  काठमाडौं, वैशाख ३१, २०८३ – भिभोले नेपाली बजारमा आफ्नो...

नीति तथा कार्यक्रम सुशासन, भ्रष्टाचार नियन्त्रण र आर्थिक सुधार केन्द्रित : अर्थमन्त्री वाग्ले

नीति तथा कार्यक्रम सुशासन, भ्रष्टाचार नियन्त्रण र...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २२:१५

  काठमाडौं । अर्थमन्त्री स्वर्णीम वाग्लेले आगामी आर्थिक वर्ष २०८३÷८४...

सुपर फास्ट कुलिङ र स्मार्ट स्टोरेज सुविधासहित माइडिया चेस्ट फ्रिजर सार्वजनिक

सुपर फास्ट कुलिङ र स्मार्ट स्टोरेज सुविधासहित...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २२:०१

  काठमाडौं, नेपाल — Midea ले नेपाली बजारमा आफ्नो नयाँ...

फोनपोइन्ट्सको ‘२.२ उत्सव’ सुरु: मात्र २ पोइन्टमा उपहारको वर्षा

फोनपोइन्ट्सको ‘२.२ उत्सव’ सुरु: मात्र २ पोइन्टमा...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २१:४१

काठमाडौँ । नेपालको पहिलो डिजिटल रिवार्ड्स प्लेटफर्म फोनप्वाइन्ट्सले आफ्नो बहुप्रतीक्षित...