CG Electronics
IME Life
NIMB

सिटी सेन्टरमा सफारीको पहिलो एक्सक्लुसिभ सोरुम सन्चालनमा शंकर ग्रुप आधिकारिक वितरक

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । जगदम्बा मोबाइल्सले विश्व प्रसिद्ध लगेज र ट्राभल एक्सेसरीज ब्रान्ड सफारीको कमलपोखरीस्थित सिटी सेन्टरमा पहिलो एक्सक्लुसिभ सोरुम औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। सफारी ब्रान्डको नेपालमा आधिकारिक वितरक तथा व्यवस्थापक शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोबाइल्स रहेको छ।

३५० वर्गफुट क्षेत्रफलमा फैलिएको यो नयाँ शोरूमले नेपाली यात्रुहरुलाई नयाँ डिजाइन र यात्रामा सहज हुने किसिमका लगेज र ब्याकप्याकहरु उपलब्ध गराउने उद्देश्य राखेको छ। मजबुत बनावट, आकर्षक रङहरु, र बहुउपयोगीताका लागि परिचित सफारीले आधुनिक यात्रुहरूका लागि स्टाइलिश र भरपर्दो हार्ड र सफ्ट लगेज, ब्याकप्याक, र ट्राभल एक्सेसरीहरूको सिरिजहरु उपलब्ध गराएको हो।

शंकर ग्रुपका डाइरेक्टर सक्षम जाटियाज्युले भन्नुभयो :“काठमाडौँमा हाम्रो पहिलो एक्सक्लुसिभ शोरूम सुरु गर्न पाउँदा खुशी लागेको छ । हामिलाई विश्वास छ कि यसले हाम्रा नेपाली यात्रुहरुलाई उच्च गुणस्तरका र आकर्षक डिजाइनका ट्राभल सोलुसनहरूछनोट गर्न अझ सहज भएको छ । सबै मानिसहरू जन्मजात यात्रु हुन् भन्ने विश्वासका साथ, हामी स्टाइलिश आरामदायी र टिकाउ लगेज तथा ब्याक्प्याक हरु को साथ् प्रत्येक यात्रु हरु को विश्वसनीय साथी बन्न प्रतिबद्ध छौं।”

त्यस्तै, जगदम्बा मोबाइल्सका सेल्स हेड तथा सफारीको सेल्स म्यानेजमेन्ट प्रमुख सन्तोष श्रेष्ठले थप भन्नुभयो, “काठमाडौँमा सफारीको पहिलो एक्सक्लुसिभ शोरूम उद्घाटन गर्नु हाम्रो यात्राको महत्वपूर्ण माइलस्टोन हो। गुणस्तर र नवीनता मा केन्द्रित रहँदै, सफारी ले प्रत्येक यात्रुको विविध आवश्यकतालाई सम्बोधन गर्ने प्रतिबद्धता लिएको छ।” शोरुम उद्घाटनको अवसरमा ग्राहकहरूले सम्पूर्ण खरिदमा सीमित समयका लागि ४०% विशेष छुट प्राप्त गर्न सक्नेछन्।

काठमाडौँ सिटी सेन्टर स्टोरको शुभारम्भले सफारीको टिकाउपन, डिजाइन र मूल्यमा आधारित लगेजद्वारा यात्रुहरूलाई सशक्त बनाउने प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ।

 

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन...

वि.सं.२०८३ असार १० बुधवार ०९:०९

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले...

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब...

वि.सं.२०८३ असार ९ मंगलवार २१:४१

  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद...