CG Electronics
IME Life
NIMB

एनआईसी एशिया लघुवित्तका प्रतिनिधि निर्देशकमा विष्णु प्रसाद खनाल नियुक्त

NIMB
Himalayan Bank

काठमाडौं। एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले नयाँ प्रतिनिधि निर्देशकको रूपमा श्री विष्णु प्रसाद खनाललाई नियुक्त गरेको छ। संस्थाको सञ्चालक समितिको हालै बसेको बैठकले खनाललाई प्रतिनिधि निर्देशक पदमा चयन गरेको हो।

नवनियुक्त प्रतिनिधि निर्देशक खनालले लामो समयदेखि बैंकिङ क्षेत्र तथा वित्तीय प्रशासनमा अनुभव सँगाल्दै आएका छन्। हालै सम्म उहाँ Chief Agriculture and Other Corporate Loans Departmentमा कार्यरत रहँदै लघुवित्त र ग्रामीण वित्त क्षेत्रको विकासमा योगदान पुर्‍याउँदै आउनुभएको थियो।

संस्थाले आयोजित विशेष कार्यक्रममा अध्यक्ष, संचालक समिति सदस्यहरू र वरिष्ठ अधिकारीहरूको उपस्थितिमा श्री खनाललाई स्वागत तथा जिम्मेवारी हस्तान्तरण गरिएको थियो। कार्यक्रममा बोल्दै वक्ताहरूले उहाँको अनुभव, नेतृत्व क्षमता र रणनीतिक दृष्टिकोणले संस्थाको सेवा विस्तार र ग्राहक हितमा नयाँ उचाइ ल्याउने विश्वास व्यक्त गरे।

एनआईसी एशिया लघुवित्तले देशका विभिन्न ग्रामीण तथा अर्धशहरी क्षेत्रमा समावेशी वित्तीय पहुँच विस्तार गर्दै आएको छ। संस्थाले महिला उद्यमशीलता, कृषक व्यवसाय, र साना उद्योगलाई लक्ष्यित वित्तीय सेवामार्फत आर्थिक सशक्तीकरणमा योगदान पुर्‍याइरहेको छ।

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य...

वि.सं.२०८३ साउन ११ सोमवार १६:५१

  काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४...

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा...

वि.सं.२०८३ साउन ११ सोमवार १६:३७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ...

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...