CG Electronics
IME Life
NIMB

सार्वजनिक भयो ‘मोवाइल ग्यारेज एप’: गाडी विग्रेकै स्थानमा मेकानिक सेवा प्रदान गरिने

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । सीपलाई समाधानसँग जोड्ने नाराका साथ ‘मोवाइल ग्यारेज एप’ लन्च भएको छ । शनिबार काठमाडौंमा मोबाइल ग्यारेज टिमले एक कार्यक्रमको आयोजना गरी मोवाइल ग्यारेज नामक एप उद्घाटन गरेको हो । एप समूदाय केन्द्रित डिजिटल प्लेटफम हो, जसले सवारी धननीहरुलाई लक्षित गरि सेवा दिने गर्छ ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले एप उद्घाटन कार्यक्रममा बोल्दै नेपालका जुनसुकै सडक सञ्जालमा यात्रा गरिरहेको समयमा सवारी साधन बिग्रिए उक्त ठाउँमा मोबाइल ग्यारेज एपमार्फत मेकानिकहरु पुग्ने बताए ।

उनले भने, ‘नेपालमा पहिलो पटक यस्ता एपहरुको सुरुवात गरिएको छ । हामीले प्रयोग गर्ने सवारी साधन विरामी भए ग्यारेज लानुपर्छ । नेपालका जुनसुकै सडक सञ्जालमा यात्रा गरिहेका हुन्छौ, कतै बिग्रियो भने समस्यामा पर्छौं । त्यसमा यस्ता एपहरुको मद्दतले जहाँ सवारी साधन बिग्रियो त्यहाँ मेकानिकहरु पुगेर सहयोग गर्छन र गन्तव्यमा पुग्न सहयोग पुग्छ ।’

गजुरेलले यातायात क्षेत्रलाई सुव्यवस्थित गर्नुपर्ने भन्दै विकासको आधार नै यातायात रहेको बताए । साथै उनले नेपालमा सडक व्यवस्थित गर्न र सुरक्षित यात्राका लागि सबैभन्दा बढि नेपाल प्रहरी खटिएको भन्दै ट्राफिक प्रहरीलाई धन्यवाद समेत दिए।

‘नेपालमा मापसे चेकिङ एकदमै सफल भएको छ । यसका लागि ट्राफिक प्रहरीलाई धन्यवाद दिनुपर्छ । उहाँहरु दिनरात खटिरहनु भएको छ । नेपालमा कसैले काम गरेको छ भने लागि ट्राफिक प्रहरीले हो,’ उनले भने, ‘तर यसलाई पनि प्रविधिमैत्री बनाउन जरुरी छ । सँधै सडकका बीचमा बसेर चेकजाँच गर्ने होइन भन्ने कुरामा हामी प्रष्ट हुनुपर्छ ।’

यस्तै कार्यक्रमका बोल्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रवक्ता नरेश राज सुवेदीले व्यापार, व्यावसाय तथा आर्थिक कारोबारलगायत सबै क्षेत्रमा प्रविधिको प्रयोगले सहज भएको भन्दै प्रविधिलाई सहि सदुपयोग गर्नुपर्ने बताए ।
उनले मोबाइल ग्यारेज एपले राजमार्गमा जथाभावी खोलिएका ग्यारेजको समस्या पनि समाधान हुने बताए ।

लक्ष्मी हुन्डाई ‘आइएमइए सर्भिस पर्फर्मेन्स अवार्ड’ बाट सम्मानित: नेपालको अटोमोबाइल क्षेत्रमा नयाँ कोसेढुङ्गा

लक्ष्मी हुन्डाई ‘आइएमइए सर्भिस पर्फर्मेन्स अवार्ड’ बाट...

वि.सं.२०८३ जेठ २८ बिहीवार २२:२३

काठमाडौँ — नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल...

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल कर्जा’ प्लेटफर्मको सुरुवात

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल...

वि.सं.२०८३ जेठ २८ बिहीवार २२:१९

काठमाडौँ — कुमारी बैंक लिमिटेडले नेपालमा डिजिटल बैंकिङलाई नयाँ उचाइमा...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा १०० जना विपन्न नागरिकको मोतिविन्दु शल्यक्रियाका लागि आर्थिक सहयोग

आइएमई लाइफ इन्स्योरेन्सद्वारा १०० जना विपन्न नागरिकको...

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:२८

  काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

एनआईसी एशिया बैंकको आग्रह : खातामा प्यान र इमेल ठेगाना अद्यावधिक गर्न अनुरोध

एनआईसी एशिया बैंकको आग्रह : खातामा प्यान...

वि.सं.२०८३ जेठ २८ बिहीवार १०:००

  काठमाडौं । एनआईसी एशिया बैंक ले आफ्ना ग्राहकहरूलाई बैंक...

इप्पानको वरिष्ठ उपाध्यक्षमा उत्तम लामाको उम्मेदवारी : प्रतिबद्धता पत्र सार्वजनिक

इप्पानको वरिष्ठ उपाध्यक्षमा उत्तम लामाको उम्मेदवारी :...

वि.सं.२०८३ जेठ २८ बिहीवार ०९:४७

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को...

एनआरएनएको लगानी,कोरियन प्रविधि र नेपाली आत्मनिर्भरताको उदाहरण बन्दै ओरा कस्मेटिक, एनआरएनए पुर्व अध्यक्ष विनोद कुँवरको औद्योगिक अभियान

एनआरएनएको लगानी,कोरियन प्रविधि र नेपाली आत्मनिर्भरताको उदाहरण...

वि.सं.२०८३ जेठ २७ बुधवार १०:०६

  काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) हरूको लगानी र अनुभवलाई...