CG Electronics
Ncell NPL Banner ads
TATA Banner

सिटिजन्स बैंकको ‘डिजिबैंक’ सञ्चालनमा

Laxmi Sunrise Bank Limited
Ncell NPL
Sanima Bank
Himalayan Bank

 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले डिजिटल बैंकिङ्गको क्षेत्रमा एक रणनीतिक पहल गर्दै सिटिजन्स डिजिबैंक नामक एकीकिृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ । छरिएर रहेका विभिन्न डिजिटल सेवाहरुलाई एउटै च्यानल मा केन्द्रीत गरी बैंकका ग्राहकहरुलाई वेब र मोबाइल मार्फत सहजिकरण गर्नु यसको मुख्य उद्देश्य हो ।

सेवा प्रवाह अझ छिटो र छरितो बनाई यस प्लेटफर्मले बैंक र ग्राहकबीचको सम्बन्धलाई अझ सुदृढ र अन्तरक्रियात्मक बनाउने विश्वास बैंकले लिएको छ । यो सुविधा बैंकको आधिकारिक वेबसाइट वा मोवाईल बैंकिङ्ग एप ९ सिटिजन्स स्मार्ट ० मार्पmत प्रयोग गर्न सकिनेछ ।

पहिलो चरणमा, यस प्लेटफर्ममा हाल बैंकका ५० वटा विद्यमान डिजिटल सेवाहरु (जस्तैः अनलाइन खाता खोल्ने, पान अपडेट, राष्ट्रिय परिचयपत्र अपडेट, लकर आवेदन, टिडियस् सर्टिफिकेट माग, साथै विभिन्न डिम्याट, मोबाइल बैंकिङ्ग तथा कार्ड सम्बन्धी सेवाहरु) उपलब्ध गराइएका छन् । डिजिटल प्रविधिको उच्चतम प्रयोग गरी ग्राहकलाई नवीनतम सेवाहरु दिने लक्ष्यका साथैे भविष्यमा यस प्लेटफर्ममा थप सेवाहरु समावेश गर्दै यसलाई अझ सशक्त बनाउदैे लैजाने बैंकको प्रतिबद्धता रहेको छ ।

CG Electronics
कामना सेवा विकास बैंकलाई लगातार दोश्रो पटक साफा अवार्ड

कामना सेवा विकास बैंकलाई लगातार दोश्रो पटक...

वि.सं.२०८२ मंसिर १२ शुक्रवार ०९:११

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड “साउथ एसियन...

दिपलले खरिद गर्यो हुन्डाईको चीनस्थित प्लान्ट

दिपलले खरिद गर्यो हुन्डाईको चीनस्थित प्लान्ट

वि.सं.२०८२ मंसिर १२ शुक्रवार ०९:०५

काठमाडौं । चांगानले चीनमा रहेको हुन्डाईको प्लान्ट अधिग्रहण गरेको छ...

एनएमबि बैंकलाई भिसा इन्टरनेशनलद्वारा ‘एक्सिलेन्स इन कमर्सियल कार्ड बिजनेस’ अवार्ड

एनएमबि बैंकलाई भिसा इन्टरनेशनलद्वारा ‘एक्सिलेन्स इन कमर्सियल...

वि.सं.२०८२ मंसिर १२ शुक्रवार ०९:०१

  काठमाडौँ । एनएमबि बैंकले भिसा इन्टरनेशनलद्वारा हालै आयोजित लीडरशिप...

लुम्बिनी सिरेमिक्सद्वारा उत्पादित लामिनार टाइल्स र नबिल बैंकबीच च्यानल फाइनान्सिङ साझेदारी

लुम्बिनी सिरेमिक्सद्वारा उत्पादित लामिनार टाइल्स र नबिल...

वि.सं.२०८२ मंसिर १२ शुक्रवार ०८:४७

  काठमाडौं । लुम्बिनी सिरेमिक्स लिमिटेडद्वारा उत्पादित लामिनार टाइल्स र...

नबिल बैंक र नेपाल इन बिजनेश – ग्रोथ अड्भाइजर्स बीच साना तथा मझौला उद्यमको सुदृढीकरणका लागि साझेदारी

नबिल बैंक र नेपाल इन बिजनेश –...

वि.सं.२०८२ मंसिर १२ शुक्रवार ०८:४०

काठमाडौँ । नबिल बैंक र नेपाल इन बिजनेश – ग्रोथ...

सप्तकोशी सिमेन्टको आईपीओ निष्कासनमा सिद्धार्थ क्यापिटल नियुक्त

सप्तकोशी सिमेन्टको आईपीओ निष्कासनमा सिद्धार्थ क्यापिटल नियुक्त

वि.सं.२०८२ मंसिर १२ शुक्रवार ०८:३५

काठमाडौं । सप्तकोशी सिमेन्टले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन...