CG Electronics
Ncell NPL
TATA Banner

लुम्बिनी सिरेमिक्सद्वारा उत्पादित लामिनार टाइल्स र नबिल बैंकबीच च्यानल फाइनान्सिङ साझेदारी

city PAY   (City Express Money Transfer)
Ncell NPL
Sanima Bank
Himalayan Bank

 

काठमाडौं । लुम्बिनी सिरेमिक्स लिमिटेडद्वारा उत्पादित लामिनार टाइल्स र नबिल बैंकबीच देशभरका लामिनार टाइल्सका डिलरहरूलाई च्यानल फाइनान्सिङ सुविधा प्रदान गर्ने सम्झौता भएको छ।

काठमाडौंमा आयोजित कार्यक्रममा लुम्बिनी सिरेमिक्सका प्रमुख वित्त अधिकारी प्रकाश पौडेल र नबिल बैंकका प्रमुख व्यापार अधिकारी टेक राज भट्टबीच सम्झौतापत्रमा हस्ताक्षर गरी आदान–प्रदान गरिएको हो।

यस साझेदारीमार्फत लामिनार टाइल्सका डिलरहरूले सजिलै चालु पूँजी (वर्किङ क्यापिटल) प्राप्त गर्न सक्नेछन्, जसले इनभेन्टरी व्यवस्थापन सहज बनाउने र व्यवसाय सञ्चालनलाई थप सुदृढ बनाउने कम्पनीले जनाएको छ।

नबिल बैंकले डिलरहरूका लागि उपलब्ध गराउने प्रमुख सुविधाहरूः

०.५% लोन प्रशासकीय शुल्क

LC तथा बैंक ग्यारेन्टी जारी गर्दा छुट

कर्पोरेट मोबाइल बैंकिङ सुविधा

सेफ–डिपोजिट लकर तथा POS मेसिन शुल्कमा ५०% छुट

निःशुल्क SMS ट्रान्जेक्सन अलर्ट

मुख्य कर्मचारीका लागि अधिकतम रु. ५ लाख सीमासहित निःशुल्क क्रेडिट कार्ड

Nabil Care अन्तर्गत क्रिटिकल इलनेस बीमा सुविधा

दुवै संस्थाले यो सहकार्यले डिलरहरूको लिक्विडिटी बढाउने, वित्तीय बोझ कम गर्ने र नेपालको टाइल्स उद्योगको दिगो विकासमा सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्।

CG Electronics
नेपालमा नियो बैंकको अवधारणा : सम्भावना धेरै, तयारी अपूरो

नेपालमा नियो बैंकको अवधारणा : सम्भावना धेरै,...

वि.सं.२०८२ मंसिर २८ आइतवार ००:१३

  काठमाडौँ । नेपाल सरकारले आर्थिक वर्ष २०८२/८३ भित्र नियो...

लामिनार द्वारा “मेरो सपनाको घर”- नेपालकै पहिलो घर सजावट अभियान सार्वजनिक

लामिनार द्वारा “मेरो सपनाको घर”- नेपालकै पहिलो...

वि.सं.२०८२ मंसिर २७ शनिवार १६:१५

  काठमाडौं । लामिनार भिट्रिफाइड टायलले मिस नेपाल २०१६ तथा...

सामाजिक सुरक्षा कोषमा उद्योग व्यवसाय क्षेत्रलाई समावेश गर्न समझदारी

सामाजिक सुरक्षा कोषमा उद्योग व्यवसाय क्षेत्रलाई समावेश...

वि.सं.२०८२ मंसिर २७ शनिवार १६:०२

  काठमाडौं । सामाजिक सुरक्षा योजनामा आवद्धता विस्तार तथा उद्योग...

माछापुच्छ्रे बैंक ‘पार्टनरशिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स’ मा सहभागी

माछापुच्छ्रे बैंक ‘पार्टनरशिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स’...

वि.सं.२०८२ मंसिर २७ शनिवार १३:५१

  काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडले हरितगृह ग्यास उत्सर्जन मापन, मूल्यांकन...

दिपल एस–०५ युरो एनक्याप २०२५ मा ५–स्टार रेटिङसहित नेपालमा उपलब्ध सुरक्षित र प्रविधिमैत्री इभीको रूपमा स्थापित

दिपल एस–०५ युरो एनक्याप २०२५ मा ५–स्टार...

वि.सं.२०८२ मंसिर २७ शनिवार १३:२०

  काठमाडौँ। दिपलको प्रिमियम एसयुभी दिपल एस–०५ ले सन् २०२५...

टेक्सस कलेजमा तीनदिने विज्ञान–प्रविधि प्रदर्शनी सुरु, ५६ प्रोजेक्ट सार्वजनिक

टेक्सस कलेजमा तीनदिने विज्ञान–प्रविधि प्रदर्शनी सुरु, ५६...

वि.सं.२०८२ मंसिर २६ शुक्रवार १०:४४

  काठमाडौं। काठमाडौंको मित्रपार्क चाबहिलस्थित टेक्सास इन्टरनेसनल कलेजमा ‘टेक्सास साइन्स...