CG Electronics
IME Life
Ncell NPL

एनएलजी इन्स्योरेन्सले बझाङमा पनि गर्‍यो शाखा विस्तार

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले सुदूरपश्चिम प्रदेशमा आफ्नो सेवा विस्तारलाई तीव्रता दिँदै बझांग जिल्लाको जयपृथ्वी नगरपालिकामा नयाँ विस्तारित काउण्टरमार्फत शाखा विस्तार गरेको छ। यससँगै कम्पनीले धनगढी, महेन्द्रनगर, टीकापुर, डडेल्धुरा, अत्तरिया, सुख्खड र झलारीपछि प्रदेशमा आठौं स्थानमा आफ्नो सेवा विस्तार गरेको हो।

शाखा विस्तार सम्बन्धी जानकारी दिँदै एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका बिजनेश को–अर्डिनेटर सुनील श्रेष्ठले कम्पनीले सुदूरपश्चिमका सबै जिल्लामा बीमा सेवा पुर्‍याउने दीर्घकालीन लक्ष्य राखेको बताउनुभयो। प्रदेशभरका ग्राहकलाई सहज, प्रभावकारी र छिटो–छरितो सेवा उपलब्ध गराउनका लागि शाखा विस्तारलाई निरन्तरता दिइएको उनको भनाइ छ।

श्रेष्ठका अनुसार, एनएलजी इन्स्योरेन्सले हालसम्म सुदूरपश्चिम प्रदेशमा उत्कृष्ट सेवा तथा ग्राहकमैत्री व्यवहारका कारण बलियो पहिचान बनाउन सफल भएको छ। हामीले आगामी दिनमा अझ उत्कृष्ट सेवा, द्रुत दाबी भुक्तानी तथा सहज पहुँचयुक्त बीमा सेवा प्रदान गर्ने लक्ष्य राखेका छौँ ।’ उनले भने ।

सुदूरपश्चिमका दुर्गम क्षेत्रसम्म बीमा सेवा पुर्‍याउने उद्देश्यसहित गरिएको यो विस्तारले स्थानीय नागरिकलाई बीमा सम्बन्धी सम्पूर्ण सेवाहरू आफ्नै जिल्लामै सहज रूपमा प्राप्त गर्न सहयोग पुर्‍याउने कम्पनीको विश्वास छ।

सीमामा सरकारको कडाइले बिस्कुट उद्योगी उत्साहित, ५ हजार नयाँ रोजगारी थपिने अपेक्षा

सीमामा सरकारको कडाइले बिस्कुट उद्योगी उत्साहित, ५...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ११:५६

  काठमाडौं । सरकारले सीमा नाकामा थालेको पछिल्लो कडाइ र...

सिटिजन लाइफलाई ISO 9001:2015 प्रमाणिकरण – गुणस्तरीय सेवामा अन्तर्राष्ट्रिय मान्यता

सिटिजन लाइफलाई ISO 9001:2015 प्रमाणिकरण – गुणस्तरीय...

वि.सं.२०८३ वैशाख ८ मंगलवार १०:०४

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गुणस्तरीय सेवा, प्रभावकारी...

माउन्ट एभरेष्ट पावरको २५ लाख ८० हजार कित्ता आईपीओ निष्काशन हुँदै

माउन्ट एभरेष्ट पावरको २५ लाख ८० हजार...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:५१

  काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आगामी वैशाख...

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब नाघ्दा पनि व्यापार घाटा १२ खर्ब ६७ अर्ब पुग्यो

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३१

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ९ महीना...

नेपाल लाइफको २५औँ वर्षमा बीमालेख नवीकरणमा विलम्ब शुल्क पूर्ण छुट

नेपाल लाइफको २५औँ वर्षमा बीमालेख नवीकरणमा विलम्ब...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०७:४७

  काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २५औँ वार्षिकोत्सवको...

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड १९ वर्ष पूरा, २०औं वर्षमा प्रवेश

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड १९ वर्ष पूरा,...

वि.सं.२०८३ वैशाख ७ सोमवार २३:४९

  काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड ले स्थापना भएको १९...