CG Electronics
IME Life
NIMB

एलजी नेपालद्वारा विश्वकै नं. १ OLED टिभीमा विशेष मूल्य छुट घोषणा, अफर सीमित अवधि

NIMB
Himalayan Bank

काठमाडौं। नेपाल प्रीमिएर लिग सिजन २ – फेस्टिभल अफ हिमालयाज को उत्साह मनाउन, एलजी नेपाल ले आफ्नो प्रिमियम एलजी ओलेड टिभी मा विशेष मूल्य छुट अफर ल्याएको छ। यो सीमित समयको अफर नेपालभर उपलब्ध छ।

देशभर क्रिकेटप्रेमीहरू एक ठाउँमा जोडिँदै गर्दा, एलजी नेपाल ले विश्वकै अत्याधुनिक टेलिभिजन प्रविधिलाई अझ पहुँचयोग्य बनाउँदै घरमै स्टेडियम–जस्तै अनुभव दिलाउने उद्देश्य लिएको छ। उत्कृष्ट चित्र स्पष्टता, जीवन्त रंग, र सिनेम्याटिक ध्वनिको संयोजनले एलजी ओलेड टिभी ले हरेक NPL क्षणलाई वास्तविक जस्तै बनाइदिन्छ।

फेस्टिभल अफ हिमालयाज—अब घरमै प्रिमियम दृश्य–अनुभूति एलजी ओलेड टिभी ले उत्कृष्ट ‘immersive experience’ लाई झनै सशक्त बनाएको छ। जहाँ हरेक बाउन्ड्री, हरेक क्याच, र NPL का हरेक रोमाञ्चक पल स्क्रिनभन्दा ठूलो जीवन्त अनुभव जस्तै महसुस हुन्छ। एलजी ओलेड लाई विश्वकै उत्कृष्ट बनाउने अत्याधुनिक प्रविधिहरू:
• α9 4K AI Processor Gen 8
• Dolby Vision® र Dolby Atmos®
• NVIDIA G-SYNC® र AMD FreeSync™
• webOS स्मार्ट प्लेटफर्म
यी शक्तिशाली प्रविधिहरूले क्रिकेट लाई झनै यथार्थ, र स्मूथ बनाउँदै NPL हेर्न सबैभन्दा उपयुक्त टिभी बनाउँछ।

विशेष मूल्य–छूट – सीमित अवधि, अपग्रेडको उत्कृष्ट अवसर

 

क्रिकेट सिजनलाई विशेष बनाउँदै, एलजी ले ओलेड टिभी विशेष मूल्य–कटौती गरेको छ। यस अफरले प्रिमियम OLED प्रविधि चाहने नेपाली परिवारलाई आफ्नो ‘viewing experience’ अपग्रेड गर्न अधिक सहज बनाउनेछ। “नेपाल प्रीमिएर लिग केवल क्रिकेट मात्र होइन—यो नेपाली भावना र गौरवबाट प्रेरित एउटा उत्सव हो। विश्वकै नं.१ ओलेड टिभी मा गरिएको यो विशेष मूल्य छुट मार्फत हामी चाहन्छौँ कि प्रत्येक फ्यानले आफ्नै घरमा बसेर सबैभन्दा उत्कृष्ट visual र sound technology सहित खेल हेर्न सकून् ।” मुकेश कुमार बैठा – मार्केटिंग म्यानेजर, एलजी ।

अफर देशभर उपलब्ध
यो सीमित समयको मूल्य–छूट नेपालभरका सबै आधिकारिक एलजी ब्राण्डसप, , तथा अधिकारिक इलेक्ट्रोनिक्स रिटेलरहरूमा उपलब्ध छ।

एलजी नेपाल बारेमा
करिब ४० वर्षदेखि नेपाली घर–परिवारको भरपर्दो साथी, एलजी नेपाल ले नवप्रवर्तनशील, भरपर्दो र प्रयोग–मैत्री प्रविधि प्रदान गर्दै आएको छ। घरायसी उपकरणदेखि अत्याधुनिक उपभोक्ता इलेक्ट्रोनिक्ससम्म, LG ‘Life’s Good’ भन्ने विश्वाससहित नेपाली उपभोक्ताको दैनिकीलाई अझ स्मार्ट, सहज र रमणीय बनाउँदै आएको छ। चौधरी ग्रुप अन्तर्गत सि. जी इलेक्ट्रोनिक्स ले एलजी का उत्पादनहरूको आधिकारिक वितरण, बिक्री, र ग्राहक सेवा प्रदान गर्छ। नेपालभर विभिन्न सहरहरूमा एलजी का शोरूम र अधिकृत डिलरहरू छन् साथै आफ्ना ग्राहकहरूलाई बिक्रीपछिको उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता राखेको छ।

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

वि.सं.२०८३ असार २९ सोमवार १२:२०

  काठमाडौं । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनार...

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा, कजारिया रमेश टायल्सको बजार विस्तार

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा,...

वि.सं.२०८३ असार २९ सोमवार १२:१६

  मोरङ। कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार...

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को सन्देशसहित गोदरेज रेफ्रिजरेटर

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को...

वि.सं.२०८३ असार २९ सोमवार १२:१२

  काठमाडौं। सीजी इलेक्ट्रोनिक्सले गोदरेज एप्लायन्सेसका रेफ्रिजरेटरमार्फत नेपाली उपभोक्तामाझ ‘घरको...

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ फेसलिफ्टेड कुशाक सार्वजनिक

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ...

वि.सं.२०८३ असार २९ सोमवार १२:०२

काठमाडौं। स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाकलाई...