CG Electronics
IME Life
NIMB

नेपाल एसबिआई बैंकको ३२औँ वार्षिक साधारण सभा सम्पन्न

NIMB
Himalayan Bank

 

      शेयरधनीलाई चुक्ता पुँजीमा ९% लाभांश वितरण, श्री अप्सरा उप्रेती निर्विरोध संचालक निर्वाचित

काठमाडौँ। नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो ३२औँ वार्षिक साधारण सभा २ जनवरी २०२६ मा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा सम्पन्न गरेको छ। सभाले बैंकको आ.व. २०८१÷८२ को संचालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र वार्षिक वित्तीय विवरण पारित गरेको छ।

सभाले शेयरधनीलाई चुक्ता पुँजीमा ९% लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ, जसमा ४% बोनस शेयर र ५% नगद लाभांश समावेश छ। साथै, आ.व. २०८२÷८३ का लागि मेशर्स पिकेएफ टि.आर. उपाध्याय एण्ड कम्पनीलाई लेखापरीक्षक नियुक्ति गर्ने निर्णय पनि गरिएको छ।

सर्वसाधारण शेयरधनी समूहको तर्फबाट श्री अप्सरा उप्रेतीलाई निर्विरोध संचालक निर्वाचित गरिएको छ। सभाले बैंकलाई अन्य बैंक वा वित्तीय संस्थासँग मर्जर/एक्विजिसन सम्बन्धी निर्णय लिन संचालक समितिलाई अधिकार दिने प्रस्ताव पनि पारित गरेको छ।

यस अवसरमा बैंकले देशभर ३२ भन्दा बढी सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम सञ्चालन गर्दै ३,५०० भन्दा बढी व्यक्तिहरूलाई लाभान्वित गरेको छ। CSR कार्यक्रमहरूमा गुणस्तरीय शिक्षा, जोखिममा परेका समुदायको राहत, र वित्तीय साक्षरता प्रवर्द्धनमा जोड दिइएको थियो।

नेपाली युवा उद्यमी मञ्च ललितपुरको नेतृत्व अनुकूल श्रेष्ठलाई

नेपाली युवा उद्यमी मञ्च ललितपुरको नेतृत्व अनुकूल...

वि.सं.२०८३ असार १४ आइतवार १३:१७

  ललितपुर, नेपाल — नेपाली युवा उद्यमी मञ्च (NYEF) ललितपुर...

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो बनाउँदै दिपल पहिलो दिनमै २० दिपल इभी डेलिभरी

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो...

वि.सं.२०८३ असार १३ शनिवार १५:१७

काठमाडौं । नेपालका लागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभी ब्रान्ड दिपलको...

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई...

वि.सं.२०८३ असार १३ शनिवार १४:२३

  महेन्द्रनगर, असार १३ । कामना सेवा विकास बैंक लिमिटेडले...

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

वि.सं.२०८३ असार १३ शनिवार १४:२०

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको स्वर्ण उत्सव समारोह...

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका एयर कुलर बजारमा

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका...

वि.सं.२०८३ असार १३ शनिवार १४:११

  काठमाडौं। विश्वव्यापी मौसम प्रणाली ‘एल निनो’ (El Niño) को...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत क्क्ष्ए आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत...

वि.सं.२०८३ असार १३ शनिवार १४:०६

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...