CG Electronics
IME Life
NIMB

एलजी नेपालले T20 विश्वकपको दोस्रो चरणको विजेताहरु घोषणा गर्यो

NIMB
Himalayan Bank

 

काठमाडौं। एलजी नेपालले वानखेड़े स्टेडियम, मुम्बईमा नेपाल टोलीको खेल प्रत्यक्ष हेर्न जाने T20 विश्वकप यात्राको दोस्रो चरणका विजेताहरु घोषणा गरेको छ।

एलजी नेपालले मंसिर २९ गतेदेखि सुरु गरेको विशेष उपभोक्ता क्याम्पेन अन्तर्गत दोस्रो चरणमा नेपालभरि चार भाग्यशाली ग्राहकहरू चयन भएका छन्। विजेतामा काठमाडौँ चाबहिल निवासी धिरज बस्नेत, बिराटनगर निवासी प्रमिला तिम्सिना, वलिङ्ग निवासी माधव न्यौपाने, र प्युठान निवासी ग्यामुराम न्यौपाने रहेका छन्। उनीहरूले क्रमशः एलजीका टीभी, रेफ्रिजरेटर र वाशिंग मेसिन खरिद गरेका थिए।

यस योजना अनुसार, विजेताहरुले ४ रात ५ दिनको मुम्बई यात्रा सहित नेपाल टोलीको खेल प्रत्यक्ष हेर्ने अवसर पाउनेछन्। यात्रा सम्बन्धित सबै खर्च एलजी नेपालले व्यहोर्नेछ।

उपभोक्ताहरूले एलजीको कुनै पनि उत्पादन खरिद गर्दा SMS मार्फत योजना अन्तर्गत सहभागी हुन सक्ने व्यवस्था छ। SMS पठाउनको लागि:

Type: LG [space] Warranty card no. [space] Product Name [space] Customer Name [space] Address
Send SMS to 31003

एलजी नेपालका अनुसार, यो योजना सिमित अवधिका लागि मात्र नेपालभरि लागू हुने भएकाले इच्छुक ग्राहकहरूले आजै नजिकको अधिकारिक बिक्रेताबाट उत्पादन खरिद गरी सहभागी हुन सक्नेछन्।

कम्पनीले अझै विजेताको अवसर बाँकी रहेको र अर्को चरणको भाग्यशाली विजेताको रूपमा बन्ने अवसर पनि उपलब्ध रहेको जानकारी दिएको छ।

खल्तीबाट डिम्याट तथा मेरोशेयर नवीकरण गर्दा १०० रुपैयाँसम्म क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट तथा मेरोशेयर नवीकरण गर्दा १००...

वि.सं.२०८३ साउन १५ शुक्रवार ०७:५६

  काठमाडौं। आइएमई खल्ती लिमिटेडले डिम्याट तथा मेरोशेयर खाता नवीकरण...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि एचभ(इधलभम भ्ख् कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि...

वि.सं.२०८३ साउन १५ शुक्रवार ०७:५२

काठमाडौँ, नेपाल – एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका...

एसीसीए जुन २०२६ परीक्षामा ब्रिटिश प्रोफेशनल कलेजका विद्यार्थीको उत्कृष्ट सफलता

एसीसीए जुन २०२६ परीक्षामा ब्रिटिश प्रोफेशनल कलेजका...

वि.सं.२०८३ साउन १५ शुक्रवार ०७:४६

  काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुपअन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेजका विद्यार्थीहरूले...

ट्रन्क्यूलिटी स्पा बन्यो नेपालको पहिलो र एकमात्र आईएसओ ९००१:२०१५ प्रमाणपत्र प्राप्त स्पा तथा वेल्नेश ब्राण्ड

ट्रन्क्यूलिटी स्पा बन्यो नेपालको पहिलो र एकमात्र...

वि.सं.२०८३ साउन १५ शुक्रवार ०७:४३

काठमाडौं । ट्रन्क्यूलिटी स्पा प्रा.लि.ले युनाइटेड रजिस्ट्रार अफ सिस्टम्स (यूआरएस)...

सिजीको ‘मेरिडिया सिरिज’ अन्तर्गत अत्याधुनिक प्रविधिसहितका ४ नयाँ सिंगल डोर फ्रिज सार्वजनिक

सिजीको ‘मेरिडिया सिरिज’ अन्तर्गत अत्याधुनिक प्रविधिसहितका ४...

वि.सं.२०८३ साउन १५ शुक्रवार ०७:४०

  काठमाडौं । नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्नो प्रिमियम...

कार्गो क्षेत्रका समस्या समाधानका लागि संघीय सरकारसँग समन्वय गर्ने मुख्यमन्त्री बाँनियाको प्रतिबद्धता

कार्गो क्षेत्रका समस्या समाधानका लागि संघीय सरकारसँग...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३४

  काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले कार्गो तथा...