NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन २९ शुक्रवार

skip this leapmotornepal (citroen)

धनगढीमा टाटाको ‘माघी एक्सचेन्ज उत्सव’ सुरु, लाइफ टाइम निःशुल्क चार्जिङको अफर

NIMB
leapmotornepal (citroen)

 

धनगढी। टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले सुदूरपश्चिमका ग्राहक लक्षित गर्दै धनगढीमा ‘माघी एक्सचेन्ज उत्सव’ आयोजना गर्ने भएको छ। आगामी माघ १ देखि ३ गतेसम्म बोराडाँडीस्थित GARS ट्रेडिङमा हुने तीनदिने उक्त उत्सवमा टाटाका अत्याधुनिक इलेक्ट्रिक मोडेलहरूको प्रदर्शन तथा परीक्षण ड्राइभ व्यवस्था हुनेछ।

उत्सवमा टाटाको टियागो ईभी, कर्भ ईभी, नेक्सन के३ ईभी तथा पञ्च ईभीसहितका नयाँ मोडल उपलब्ध रहने कम्पनीले जनाएको छ। पुरानो गाडी साटेर नयाँ सवारी लिन चाहने ग्राहकका लागि यो कार्यक्रम विशेष अवसर हुने सिप्रदीको भनाइ छ।

यस्तै, उत्सवमा सहभागी तथा बुकिङ गर्ने ग्राहकले आकर्षक एक्सचेन्ज बोनस, एक्सेसरिज, निःशुल्क चार्जिङ बक्स जडान, निःशुल्क एभीटी तथा सिप्रदीको चार्जिङ नेटवर्कमा लाइफ टाइम निःशुल्क चार्जिङ जस्ता सुविधाहरू प्राप्त गर्नेछन्। साथै प्रत्येक बुकिङमा उपहारसमेत उपलब्ध हुने कम्पनीले जनाएको छ।

सिप्रदीका अनुसार यो अभियानले आधुनिक, भरपर्दो र किफायती विद्युतीय सवारी छनोट गर्न ग्राहकलाई थप सहज बनाउने छ। इच्छुक ग्राहकले धनगढीस्थित GARS ट्रेडिङमा गएर टाटाका मोडेल अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्नेछन्।

वर्षायाममा सुजुकी सवारीसाधन सुचारु राख्न तीनदिने राष्ट्रव्यापी क्याम्प

वर्षायाममा सुजुकी सवारीसाधन सुचारु राख्न तीनदिने राष्ट्रव्यापी...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:४३

लेबरमा २० प्रतिशतसम्म छुट, निःशुल्क वर्षायाम सुरक्षा जाँच र विशेष...

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन : सरोकारवाला के भन्छन् ?

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३८

  अटो फाइनान्सिङमा कर्जा प्रवाह बढ्दै जाँदा जोखिम व्यवस्थापन, बीमा...

स्मार्ट कनेक्टिभिटीसहित सुजुकी एक्सेस १२५ कनेक्टेड नेपालमा सार्वजनिक

स्मार्ट कनेक्टिभिटीसहित सुजुकी एक्सेस १२५ कनेक्टेड नेपालमा...

वि.सं.२०८३ साउन २९ शुक्रवार ००:१४

  काठमाडौं । सुजुकी मोटरसाइकल नेपालले स्मार्ट कनेक्टिभिटी सुविधासहितको नयाँ...

नाइमा एक्स्पो २०२६ : अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापनमा जोड

नाइमा एक्स्पो २०२६ : अटो फाइनान्सिङमा कर्जा,...

वि.सं.२०८३ साउन २८ बिहीवार २३:५९

  काठमाडौं । अटो फाइनान्सिङमा कर्जा प्रवाह बढ्दै जाँदा जोखिम...

ई ड्राइभ लुम्बिनीले किन्यो ५० थान एमजी विन्डसर कम्युट, पहिलो चरणमा १६ गाडी हस्तान्तरण

ई ड्राइभ लुम्बिनीले किन्यो ५० थान एमजी...

वि.सं.२०८३ साउन २८ बिहीवार २३:४३

  भैरहवा । नेपालका लागि एमजी मोटर इन्डियाको आधिकारिक वितरक...

बजेट र मौद्रिक नीतिका व्यवस्थाले सवारीसाधन व्यवसायलाई सहज बनाएको छ : नाडा अध्यक्ष

बजेट र मौद्रिक नीतिका व्यवस्थाले सवारीसाधन व्यवसायलाई...

वि.सं.२०८३ साउन २८ बिहीवार १८:१२

  काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा)ले आगामी...