CG Electronics
IME Life
NIMB

बिएफआईएनद्वारा आयोजित बीमा सम्बन्धी एकदिने कार्यक्रम आज काठमाडौंमा

NIMB
Himalayan Bank

काठमाडौं । बिएफआईएन नामक संस्थाको आयोजनामा बीमा क्षेत्रसँग सम्बन्धित एकदिने भव्य कार्यक्रम आज काठमाडौंमा आयोजना हुँदैछ।

राजधानीको ललितपुरस्थित स्क्वाएर होटलमा आयोजना हुन लागेको कार्यक्रममा बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशिल सुवेदी, निर्देशक पुजन ढुंगेल, नेपाल बीमक संघका अध्यक्ष, नेपाल जीवन बीमक संघका अध्यक्षसहित दर्जनभन्दा बढी बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूको सहभागिता रहनेछ। कार्यक्रममा भारतबाट आमन्त्रित बीमा क्षेत्रका विज्ञहरूको समेत उपस्थिति रहने आयोजकले जनाएको छ।

‘बिल्डिङ अ रेसिलिएन्ट इन्स्योरेन्स इकोसिस्टम’ नाम दिइएको उक्त कार्यक्रममा नेपाली बीमा क्षेत्रका नियामक निकाय तथा बीमा कम्पनीहरूलाई एउटै मञ्चमा ल्याई बीमा प्रणालीलाई अझ सुदृढ बनाउने विषयमा महत्वपूर्ण छलफल गरिनेछ।

एकदिने कार्यक्रम बिहान ९ बजेदेखि सुरु हुनेछ। कार्यक्रममा पत्रकार तथा अन्य सरोकारवालाहरूको समेत सहभागिता रहनेछ।

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार सामग्री हस्तान्तरण

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार...

वि.सं.२०८३ असार १२ शुक्रवार १६:३३

  काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो...

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच सम्झौता

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५९

  काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्रलाई सशक्त बनाउन रणनीतिक सहकार्य समझदारी

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५४

  जकार्ता, इन्डोनेसिया | जुन २०२६ : टाइम्स हायर एजुकेसनद्वारा...

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा विश्वकप २०२६ अल्टिमेट सब्स्क्राइबर गिभअवे’ घोषणा

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५२

  काठमाडौं, असार १० – फुटबलका सुपरस्टार लियोनेल मेस्सीको जन्मदिनको...

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण प्रणालीबारे नेपाल बीमा प्राधिकरणको अन्तरक्रिया सम्पन्न

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४८

  काठमाडौं, असार ११, २०८३ — नेपाल बीमा प्राधिकरणले विद्युतीय...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...