CG Electronics
IME Life
NIMB

कामना सेवा विकास बैंकले अनुसन्धान अनुदानको म्याद चैत मसान्तसम्म बढायो

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपालका विद्यार्थीहरूको अनुसन्धानलाई सहयोग पुर्‍याउने उद्देश्यले कामना सेवा विकास बैंकले एमफिल र स्नातकोत्तर अध्ययरत सोधकर्ता विद्यार्थीका लागि प्रदान गर्ने अनुसन्धान अनुदान (रिसर्च ग्रान्ट)को अन्तिम म्याद चैत मसान्त (१३ अप्रिल २०२६) सम्म थप गरेको छ।

अनुदान अन्तर्गत अर्थशास्त्र र व्यवस्थापनमा एमफिल गर्दै गरेका दुई जना विद्यार्थीलाई जनही १ लाख र व्यवस्थापन, अर्थशास्त्र, कम्प्युटर साइन्स तथा सूचना प्रविधिमा स्नातकोत्तर गर्दै आएका चार जना विद्यार्थीलाई जनही ५० हजार रकम प्रदान गरिनेछ।

अनुदानको लागि आवेदन गर्दा सम्बन्धित कलेजको सिफारिससहित बैंकमा प्रस्तावना पेश गर्नुपर्नेछ। बैंकले छनोट समितिको माध्यमबाट योग्य विद्यार्थीको छनोट गर्नेछ। छनोट भएका सोध कार्यहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रमाणित र मौलिक हुनुपर्ने बैंकले जनाएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीका अनुसार, यस अनुदानले विद्यार्थीलाई अनुसन्धान कार्यमा सहयोग पुर्‍याउनेछ र अध्ययनलाई प्रोत्साहित गर्नेछ।

नेपाल राष्ट्र बैंकको निर्देश अनुसार, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस अनुदान मार्फत विद्यार्थीलाई अनुसन्धानमा सहयोग पुग्ने व्यवस्था गरिएको बैंकले जनाएको छ।

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’ गर्ने तयारीमा फोर्ड गाडी

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:३७

  काठमाडौं । अमेरिकी सवारी ब्रान्ड फोर्डले आगामी वर्षदेखि नेपालमा...

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:०८

  काठमाडौं । नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजार औपचारिक रूपमा सञ्चालनमा...

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा दाबी रकम हस्तान्तरण

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:५९

काठमाडौं। कुमारी बैंक लिमिटेडको गौमुल शाखाले परिवार सुरक्षा बचत खाता...

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा पूर्ण अशक्तता सुविधा अन्तर्गत रु.५० लाख दाबी भुक्तानी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा पूर्ण अशक्तता सुविधा...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:५०

काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पूर्ण अशक्तता सुविधाअन्तर्गत एक...

नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा निसानको नयाँ एसयूभी ‘टेकटन’ सार्वजनिक गरिने

नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा निसानको नयाँ एसयूभी...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:०१

  निसानको ७५ वर्ष लामो एसयूभी परम्परालाई निरन्तरता दिने, प्रतिष्ठित...

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क डेलिभरी सुरु

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क...

वि.सं.२०८३ साउन १५ शुक्रवार १८:३२

  काठमाडौं । इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेली ९ःयचदष्मभििष्० ले...